सोमबार, असार २,२०८२ 09:38:55
  • सोमबार, असार २,२०८२ 09:38:55
Global IME Bank Limited

रु.१० लाख बढीको सुनको गहना खरिद गर्नेलाई विलाशिता कर, विदेशबाट ल्याउँदा अतिरिक्त शुल्क तिर्नुपर्ने

Hyundai Nepal
रु.१० लाख बढीको सुनको गहना खरिद गर्नेलाई विलाशिता कर, विदेशबाट ल्याउँदा अतिरिक्त शुल्क तिर्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले १० लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना वा हिरा मोती जडित गहनामा २ प्रतिशत विलाशिता कर लगाउने भएको छ । सरकारले आज जारी गरेको आर्थिक विधेयकमा यस्तो व्यवस्था गरेको हो ।  

यस्तै सरकारले विदेशबाट १ सय ग्रामभन्दा बढी सुनका गरगहना ल्याउँदा अतिरिक्त ३ प्रतिशत भन्सार शुल्कको व्यवस्था गरेको छ । विदेशबाट फर्कदा नेपाली पुरुष नागरिकले २५ ग्राम र महिलाले ५० ग्राम सुन ल्याउन पाउँछन् । यसअघि भने विदेशबाट २ सय ग्राम सुन ल्याउँदा प्रचलित भन्सार शुल्क तिरे पुग्ने व्यवस्था थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर अब ५० ग्रामसम्म सुन ल्याउँदा भने प्रचलित दरअनुसार ३ प्रतिशत अतिरिक्त भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.