शनिबार, असार ७,२०८२ 01:16:33
  • शनिबार, असार ७,२०८२ 01:16:33
Global IME Bank Limited

केपी ओलीको नेतृत्वमा सरकार बन्ने, अर्थसहित ९ मन्त्रालय एमाले र गृहसहित १० मन्त्रालय कांग्रेसको भागमा

Hyundai Nepal
केपी ओलीको नेतृत्वमा सरकार बन्ने, अर्थसहित ९ मन्त्रालय एमाले र गृहसहित १० मन्त्रालय कांग्रेसको भागमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । योसँगै केहीबेरअघि मन्त्रालयको भागबण्डा पनि टुंगो लागेको स्रोतहरुले जनाएका छन् ।  

सहमतिका क्रममा दिउँसो कांगे्रेसका तर्फबाट सरकार चलाउन समस्या भए अर्थ र गृहसहितका महत्वपूर्ण मन्त्रालय लिएर प्रतिनिधिसभाको बाँकी रहेकोमध्ये आधा कार्यकाल सरकार चलाउन एमालेलाई अफर गरिएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै गृह मन्त्रालय चाहिँ कांगे्रसलाई दिने गरी मन्त्रालय बाँडफाँड टुंगिएको हो ।  

दुई दलबीच भएको उच्चस्तरीय सहमतिअनुसार ओलीले पहिलो डेढ वर्ष सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि बाँकी रहेको कार्यकाल कांग्रेसले नेतृत्व गर्नेछ ।  

यी दुई दलबीच तत्काल सरकार गठन गर्ने र कांग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय लिने सहमति बनेको छ । बाँकी केही मन्त्रालय दिएर साना दललाई समेत सरकारमा सहभागी गराउने दुई दलले प्रयास गर्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.