सोमबार, जेष्ठ ४,२०८३ 12:58:24
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:58:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वभरका आईफोन ह्याक हुनसक्ने, चेतावनी दिदैं एप्पलले पठायो ९८ देशमा यस्तो मेल

Laxmi Sunrise Bank Limited
विश्वभरका आईफोन ह्याक हुनसक्ने, चेतावनी दिदैं एप्पलले पठायो ९८ देशमा यस्तो मेल
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोनमा पैगासस जस्ता स्पाइवेयर आक्रमणको जोखिम रहेको जनाएको छ । एप्पलका अनुसार आईफोन प्रयोगकर्तालाई ‘मर्सनरी स्पाइवेयर’मार्फत टार्गेट बनाइदैछ । यसको माध्यमबाट आईफोनमा एक्सेस गर्ने प्रयत्न भईरहेको छ ।  

यस विषयमा एप्पलले ‘मर्सनरी स्वाइवेयर’को सम्भावित जोखिममा रहेका विश्वका ९८ देशका प्रयोगकर्तालाई चेतावनी दिदै मेल पठाएको छ । यो स्वाइवेयर इजरायलको एनएसओ ग्रुपको पेगासस जस्तै हो । यसको मुख्य उदेश्य डिभाइसमाथि अनअथराइज्ड एक्सेस प्राप्त गर्नु हो ।  

Bizshala
New Office
CG Motors

मर्सनरी स्पाइवेयर आक्रमणकारीले धेरै कम संख्यामा केहि विशेष व्यक्ति र उनीहरुको डिभाइसलाई टार्गेट गर्नका लागि अधिक स्रोतको प्रयोग गर्ने गर्छन् । यस्तो स्पाईवेयर आक्रमणको मूल्य लाखौं डलर हुने गर्छ । यस्ता आक्रमणकारीको पत्ता लगाउनु र उनीहरुलाई रोक्नु धेरै नै कठिन हुने गर्छ ।  

एप्पलले स्पाईवेयर आक्रमणको विषयमा यस वर्ष मेल पठाएको यो दोस्रोपटक हो । यसअघि गत अप्रिल ११ मा पनि कम्पनीले ९२ देशका आईफोन प्रयोगकर्तालाई यस्तो चेतावनिपूर्ण मेल पठाएको थियो ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.