बुधबार, जेष्ठ ६,२०८३ 01:55:27
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:55:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेक्स्ट एजुकेशन कन्सल्टेन्सी र क्रिकेटर कप्तान पौडेलवीच साझेदारीको घोषणा

Laxmi Sunrise Bank Limited
नेक्स्ट एजुकेशन कन्सल्टेन्सी र क्रिकेटर कप्तान पौडेलवीच साझेदारीको घोषणा
Shivam Cement

काठमाण्डौ। नेपालको शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बे सडर साझेदारीको घोषणा गरेको छ।

Bizshala
New Office
CG Motors

यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच बृद्धि गर्नका लागि गरिएको हो। खासगरी अन्तरष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्ष प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा गरिएको छ।

नेपाली क्रिकेटको वृद्धि विकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका कप्तान रोहित नेपाली युवाहरुका रोलमोडल समेत हुन्। युवाहरुमा परिचित तथा प्रभावशाली रहेका रोहितले ब्रान्ड एम्बे सडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्षको कार्यलाई गुणबद्ध र विश्वसनीय रुपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने द नेक्स्टको विश्वास रहेको छ। 

खासगरी द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी निर्दिष्ट गरेका, योजना,कार्यक्रम र लक्ष्यहरुको प्राप्तिका लागि रोहितसँगको सहकार्य थप सुखद् र प्रभावकारी हुनेछ। ब्रान्ड एम्बेसड घोषणा कार्यक्रममा बोल्दै द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका सीईओ सालिक राम भण्डारीले ‘द नेक्स्ट एजुकेशनले सदैव टिमवर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने’ बताए। 

भण्डारीकाअनुसार क्रिकेटमा पनि गुणस्तर, पारदर्शिता र टिमवर्क नै महत्वपूर्ण रहने हुँदा रोहितसँगको सहकार्यले नेपाली विद्यार्थीहरुले शैक्षिक परामर्षका क्षेत्रमा आवश्यक ज्ञान, सीप र जानकारी हासिल गर्न सक्षम हुनेछन्।

त्यसैगरी नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडलले ‘नेक्स्ट एजुकेशनसँगको साझेदारी मार्फत आफू सम्मानित भएको’ बताए। उनले भने,‘जुन कम्पनीले नेपाली युवाहरूको जीवनमा वास्तविक मार्गदर्शन र काउन्सिलिङको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको छ, त्यो कम्पनीसँग साझेदारी गर्नु आफ्ना लागि खुशीको विषय हो।’

नेक्स्ट एजुकेशन कन्सल्टेन्सी नेपालमा सञ्चालित एक अग्रणी शैक्षिक सेवा प्रदायक संस्था हो। बीस बर्ष देखि शैक्षिक परामर्षको क्षेत्रमा कार्य गर्दै आईरहेको द नेक्स्टले नेपाली विद्यार्थीहरुलाई व्यक्तिगत शैक्षिक परामर्श,विदेशमा अध्ययन निर्देशन, र परीक्षण तयारी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X