मंगलवार, जेष्ठ ५,२०८३ 11:31:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:31:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीले कुलमानलाई भने-'बिजुली काटिएका उद्योगहरुको लाइन अहिले नै जोडिदिनुस्'

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीले कुलमानलाई भने-'बिजुली काटिएका उद्योगहरुको लाइन अहिले नै जोडिदिनुस्'
Shivam Cement

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली तत्कालै जोडिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन्।  

शुक्रबार उद्योग, ऊर्जा मन्त्रालयका अधिकारी एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे छलफल गर्ने बताएका थिए। सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ।

प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरु अध्ययन गरी निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरू छलफलमा सहभागी थिए।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X