आईतवार, श्रावण १८,२०८२ 05:51:31
  • आईतवार, श्रावण १८,२०८२ 05:51:31
Global IME Bank Limited

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९.५० करोड लगानी गर्ने

Hyundai Nepal
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९.५० करोड लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । गत असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।  

यस लगानी सम्झौताले डेलिस डेरिजलाई उत्पादन क्षमतामा वृद्धि, प्रोडक्ट इनोभेसन र आईपीओ निष्काशनको तयारी गर्न सक्ने जस्ता फाइदा हुने जनाइएको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.