मंगलवार, असार ३,२०८२ 01:43:47
  • मंगलवार, असार ३,२०८२ 01:43:47
Global IME Bank Limited

सुनको मूल्य तोलाकै डेढ लाख नजिक, आज कतिले बढ्यो ?

Hyundai Nepal
सुनको मूल्य तोलाकै डेढ लाख नजिक, आज कतिले बढ्यो ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य व्यापक बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.