सोमबार, मंसिर १५,२०८२ 08:40:21
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 08:40:21
Bizshala
Global IME Bank Limited

गर्मीले बढ्यो तनाव, वर्षेनी ५ लाख मानिसको मृत्यु, विश्वभर सर्तकता अपनाउन आग्रह

Hyundai Nepal
गर्मीले बढ्यो तनाव, वर्षेनी ५ लाख मानिसको मृत्यु, विश्वभर सर्तकता अपनाउन आग्रह
Shivam Cement

काठमाण्डौ। विश्वमा तापक्रम तीव्र गतिमा बढिरहेका बेला गर्मीका कारण बर्सेनि ५ लाख मानिसको मृत्यु हुने गरेको पाइएको छ। तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ। विश्व स्वास्थ्य  संगठन (डब्लुएचओ) का अनुसार युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्यएसियाका केही देशहरू पनि समावेश छन्। जुन मानिसले अन्तिम मूल्य चुकाइरहेका छन्। विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ।

CG Motors
Garima Development Bank
IME remit

तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, सेरेब्रो–भास्कुलर डिजिज, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ। अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने र मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ‘गर्मीको तनाव’ यस क्षेत्रमा जलवायु सम्बन्धी मृत्युको प्रमुख कारण हो। विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी वर्षहरूमा गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्ने डब्लुएचओले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जाति ‘अत्यधिक गर्मीको महामारी’बाट पीडित भएको चेतावनी दिँदै जलवायु परिवर्तनका कारण उत्पन्न गर्मीको लहरको प्रभावलाई सीमित कदम चाल्न आग्रह गरेका गरेका छन्।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.