बुधबार, जेष्ठ ६,२०८३ 02:27:34
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:27:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतीय सेयर बजार ८७४ अंकले बढ्यो, जापानको निक्की र कोरियाको कोस्पी २ प्रतिशतले

Laxmi Sunrise Bank Limited
भारतीय सेयर बजार ८७४ अंकले बढ्यो, जापानको निक्की र कोरियाको कोस्पी २ प्रतिशतले
Shivam Cement

काठमाण्डौ। विश्व बजारबाट सकारात्मक संकेत आएपछि भारतीय बजारको सूचकांक (सेन्सेक्स) आज ८७४ अंक ९१.११५० अंकले बढेको छ।  जुन ७९ हजार ४६८ को स्तरमा बन्द भएको थियो। निफ्टी पनि ३०४ अंकले बढेर २४,२९७ को स्तरमा भएको थियो।

Bizshala
New Office
CG Motors

आजको कारोबारमा निफ्टी तेल र ग्यास सबैभन्दा बढी ३.०६५ अंकले बढेका छन्। मेटल,मिडिया,हेल्थ केयर र फार्मा परिसूचक २ प्रतिशतभन्दा बढी बढेका छन्। ५० निफ्टी स्टकमध्ये ४४ बढेका छन् भने  ६ घटेका छन्। ओएनजीसीको सेरयर ७.४५५ बढेको छ।

आज रिजर्व बैंकको मौद्रिक नीति समिति बैठकको दोस्रो दिन हो। आरबीआई गभर्नर शक्तिकान्त दासले अगस्ट ८, २०२४ मा भएको बैठकमा भएका निर्णयहरूको जानकारी दिनेछन्। विज्ञहरूले आरबीआईको ब्याजदर ६.५ प्रतिशतमा यथावत रहने अपेक्षा गरेका छन्।

मंगलबार अमेरिकी बजार डाउ जोन्स ०.७६ प्रतिशतको वृद्धिका साथ १ डलर ३८,९९७ मा बन्द भएको थियो। ल्बकमबत्र पनि ०.०३५ बढेको छ। १६,३६६मा बन्द भउको थियो। जसमा जापानको निक्की र कोरियाको कोस्पी करिब २ प्रतिशतले बढेको छ।

विदेशी संस्थागत लगानीकर्ताहरू अगस्त ६ मा ३,५३१.२४ करोडको सेयर बेचेको छ। यस अवधिमा घरेलु संस्थागत लगानीकर्ताले ३,३५७.४५ करोडको सेयर किनेको छ। अर्थात्, विदेशी लगानीकर्ताहरू अझै पनि बेचिरहेका छन्।

अघिल्लो दिनको गिरावटपछि पछिल्लो दुई दिनमा बजारमा उल्लेख्य सुधार भएको छ। तर, इरान–इजरायल युद्ध र अमेरिकामा मन्दीको डरलगायत अन्य भू-राजनीतिक तनावका कारण विश्व बजारमा अनिश्चितता कायमै छ।

लगानीकर्ताले अलिकति होसियार भएर लगानीका लागि दीर्घकालीन दृष्टिकोण राख्नुपर्ने बताइएको छ। आगामी दिनमा पनि स्वदेशी तथा विश्वव्यापी म्याक्रो कारकका कारण बजारमा अस्थिरता आउन सक्ने अधिकारीहरुले जनाएका छन्।

यसअघि हिजो अर्थात भदौ ६ गते सेयर बजारमा गिरावट आएको थियो। सेन्सेक्स १६६ अंक ९०.२१५० घटेर ७८,५९३ मा बन्द भएको थियो। जसमानिफ्टी ६३ अंक ९०.२६५० अंकले घटेको थियो। २३,९९२ को स्तरमा भएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X