आईतवार, जेष्ठ ३,२०८३ 02:47:03
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:47:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल एसबिआई बैंकको बनेपा शाखाद्धारा वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना

Laxmi Sunrise Bank Limited
नेपाल एसबिआई बैंकको बनेपा शाखाद्धारा वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई बैंकको बनेपा शाखाले वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना गरेको छ । 

बैंकले आफ्नो सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ सँगको सहकार्यमा बनेपामा रहेको काभ्रे बहुमुखि क्याम्पसका विधार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन उक्त कार्यक्रम आयोजना गरेको हो ।  

Bizshala
New Office
CG Motors

विद्यार्थी वर्गहरुलाई लक्षित गरि वित्तिय क्षेत्रको ज्ञान बढाउन तथा सेयर सम्बन्धी जानकारी प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेपाल एसबिआई बैंक बनेपा शाखाका शाखा प्रबन्धक  भुपेन्द्र मान श्रेष्ठले जानकारी दिए । सहभागिहरुले वित्तिय साक्षरता सम्बन्धी विषयमा राखेका जिज्ञासाको जवाफ शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका इन्भेष्टमेन्ट एवं मार्केटीङ प्रमुख सुशान्त खतिवडाले दिएका थिए ।  

विधार्थीहरुले पछिल्लो समय वित्तिय क्षेत्रमा भएका समस्या, बैंकिङ तथा सेयर कारोबार गर्दा हुने फाईदा तथा नागरिकको जिवन निर्वाहमा बैंकले खेल्ने भुमिका बारेमा जिज्ञासा राखेका थिए ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख केजि. बैदार तथा अन्य प्रध्यापकहरुको समेत सहभागिता रहेको बैंकले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.