बुधबार, असार ४,२०८२ 11:09:03
  • बुधबार, असार ४,२०८२ 11:09:03
Global IME Bank Limited

सरकारले २ महिनामा उठायो १.६९ खर्ब राजश्व

Hyundai Nepal
सरकारले २ महिनामा उठायो १.६९ खर्ब राजश्व
Nabil Bank Limited

काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा १ खर्ब बढी राजश्व संकलन गरेको छ ।  गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले २ महिनामा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।  

सरकारले गरेको यो राजश्व संकलन लक्ष्यको ११.५२ प्रतिशत हो । चालू आवमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा सरकारले करमार्फत १ खर्ब ४५ अर्ब १९ करोड , गैरकरमार्फत २१ अर्ब १९ करोड रुपैयाँ र अन्य माध्यमबाट ३ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाएको छ ।  

समीक्षा अवधिमा सरकारको खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ देखिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.