बिहीबार, असार १८,२०८३ 05:01:15
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:01:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत

Laxmi Sunrise Bank Limited
फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत भएको छ ।  

संस्थाको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुनेगरी गौलीको राजीनामा स्वीकृत गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनले गत भदौ ३० गते कम्पनीको सञ्चालक समिति समक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका थिए । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.