बुधबार, असार ४,२०८२ 07:37:17
  • बुधबार, असार ४,२०८२ 07:37:17
Global IME Bank Limited

एआईको प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने त्रिविको निर्णय

Hyundai Nepal
एआईको प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने त्रिविको निर्णय
Nabil Bank Limited

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले कृत्रिम बौदिकता(एआई)को प्रयोगमा प्रतिबन्ध लगाएको छ । त्रिविले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । 

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा प्रविधिको माथिको बढ्दो निर्भताले पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यस्तो निर्णय भएको जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.