आईतवार, जेष्ठ ३,२०८३ 06:59:40
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:59:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्व मुटु दिवसमा एनएमबि बैंकको स्वास्थ्य शिविर

Laxmi Sunrise Bank Limited
विश्व मुटु दिवसमा एनएमबि बैंकको स्वास्थ्य शिविर
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकका ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुसम्बन्धी चेतना जगाउने उद्देश्यले बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

Bizshala
New Office
CG Motors

एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

Garima Development Bank
Shivam Cement
IME remit

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वास्थ्य परिक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध गराएका थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.