बुधबार, जेष्ठ ६,२०८३ 03:11:32
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:11:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ घट्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ घट्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचकबाहेक सबै समूह बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.७८ प्रतिशत र निर्जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा आज दुई कम्पनी बाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । 

Bizshala
New Office
CG Motors

कम्पनीको सेयरभाउ ४.०५ प्रतिशतले बढेर ७७० रुपैयाँ पुगेको छ । त्यस्तै, एशियन लाइफको ३.५० प्रतिशत, सुर्यज्योति लाइफको ३.३४ प्रतिशत, हिमालयन रि को २.७९ प्रतिशत, सानिमा जिआइसीको २.७७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.६४ प्रतिशत, युनाइटेड अजोडको २.५९ प्रतिशत, नेपाल लाइफको २.५२ प्रतिशत, आइएमई लाइफको २.०१ प्रतिशत, नेशनल लाइफको १.९३ प्रतिशत, शिखर इन्स्योरेन्सको १.८८ प्रतिशत र हिमालयन लाइफको १.७९ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै प्रभु इन्स्योरेन्सको १.५६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५४ प्रतिशत, सिटिजन लाइफको १.५० प्रतिशत, सन नेपाल लाइफको १.४७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १ प्रतिशत, हिमालयन एभरेष्टको ०.६४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१७ प्रतिशत र एलआइसी नेपालको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ । आज दुई बीमा कम्पनीको सेयरभाउ भने घटेको छ । 

सर्वाधिक एनएलजी इन्स्योरेन्सको सेयरभाउ ४.६५ प्रतिशतले घटेर १३११ रुपैयाँ कायम गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.५४ प्रतिशतले घटेर ७३५ रुपैयाँ कायम भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X