बुधबार, असार ४,२०८२ 02:43:55
  • बुधबार, असार ४,२०८२ 02:43:55
Global IME Bank Limited

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

Hyundai Nepal
दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु
Nabil Bank Limited

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड भासिदा हिजो रातीदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।  

रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट–४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढलेको थियो भने तीन मिटर सडक भासिएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले सवारी साधनको दुवैतर्फ लामो लाम छ । पहिले यात्रुवाहक सवारीलाइ पहिलो प्राथमिकतामा दिएर गन्तव्यतर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.