सोमबार, जेष्ठ ४,२०८३ 03:02:09
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:02:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डेढ महिनापछि म्याक्डीमा बन्यो बुलिस क्रसओभर, आरएसआई पनि न्यूट्रल जोनबाट माथि

Laxmi Sunrise Bank Limited
डेढ महिनापछि म्याक्डीमा बन्यो बुलिस क्रसओभर, आरएसआई पनि न्यूट्रल जोनबाट माथि
Shivam Cement

काठमाण्डौं । आइतबार दिनभर उत्तारचढाव देखिएको बजार परिसूचक(नेप्से) ५० अंक भन्दा बढीले बढेर बन्द भयो । बजार बढ्दा आज ६ अर्बभन्दा माथिको कारोबार भएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई म्याक्डीमार्फत नियाल्दा डेढ महिनापछि नेप्सेले आज बुलिस क्रसओभर दिएको छ । योसँगै हिस्टोग्राम सकारात्मक बनेको छ । यसअघि बजारले भदौ ६ गते म्याक्डीमा बियरिस क्रसओभर बनाएको थियो । त्यसपछि आज असोज २० गते बुलिस क्रसओभर बनेको हो । 

Bizshala
New Office
CG Motors

बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्यब्याण्ड माथि टिकेको छ । आरएसआई पनि आज न्यूट्रल जोन ५० भन्दा माथि लागेको छ । आरएसआई पनि ओभरसोल्ड जोन करिब ३० बाट फर्केको हो ।  

समग्रमा तीनवटै इण्डिकेटरबाट नियाल्दा बजार करिब बुलिस यात्रा तय गर्दै गरेको अगाडि बढेको मान्न सकिन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

 बजारलाई डाउ थेउरीबाट नियाल्दा हायर हाइ बनाउँदै गरेको देखिन्छ ।  

आज २६ सय ५३ मा बन्द भएको बजारलाई पिभट्मार्फत नियाल्दा अबको प्रतिरोध क्रमश: २६८०, २७६० र २८८१ मा देखिन्छ । घटेमा भने बजारले २५६०, २४७८ र २३६० मा सपोर्ट लिनसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.