बिहीबार, असार १८,२०८३ 07:46:34
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:46:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष कुनै निवेदन दिइएको छैन’: एनआईसी एशिया बैंक

Laxmi Sunrise Bank Limited
‘५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष कुनै निवेदन दिइएको छैन’: एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एशिया बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारको खण्डन गरेको छ ।

 बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यममा बैंकले आफ्ना ५० शाखाकार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी समाचार प्रकाशित भएकोमा त्यसमा कुनै सत्यता नभएको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसका साथै बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको जनाएको छ ।  

यस्ता समाचारबाट भ्रमित नहुन बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.