मंगलवार, असार ३,२०८२ 01:37:29
  • मंगलवार, असार ३,२०८२ 01:37:29
Global IME Bank Limited

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत असोज २३ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ कायम थियो ।  

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घट्दै प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.