सोमबार, मंसिर १५,२०८२ 09:42:47
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:42:47
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तले गत आवका लागि लाभांश नदिने

Hyundai Nepal
हिमालयन लघुवित्तले गत आवका लागि लाभांश नदिने
Shivam Cement

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०÷८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै बैठकले असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छलफल भई स्वीकृत गर्ने निर्णय समेत गरेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गरिएका वित्तीय विवरणहरु बैंकबाट कुनै संशोध, सुझाव र निर्देशन भएमा सोही बमोजिम गरी आगामी साधारण सभाबाट पारित गरी स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.