मंगलवार, असार ३,२०८२ 02:33:18
  • मंगलवार, असार ३,२०८२ 02:33:18
Global IME Bank Limited

अमेरिकी राष्ट्रपति निर्वाचन आज हुँदै

Hyundai Nepal
अमेरिकी राष्ट्रपति निर्वाचन आज हुँदै
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ । अमेरिकी राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिको दौडमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुवै पार्टीले आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् । दुवै पार्टीले आप्रवासन नीति , बन्दुकको अधिकार, महिला अधिकार, आर्थिक मुद्दा लगायतका विषयलाई केन्द्रविन्दु बनाएर चुनावी अजेण्डा तयार गरेका छन् ।  

वर्तमान समयमा संकटसँग जुधिरहेको अर्थतन्त्र उकास्ने नीति र आर्थिक पुनरुत्थानका प्रयासहरु पनि दुवै पार्टीले प्रमुखताका साथ अघि सारेका छन् । विश्वभर बढिरहेको भू–राजनितीक तनाव र अमेरिकी अर्थतन्त्रमा छाएको सुस्तताका कारण यो पटकको अमेरिकी निर्वाचनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.