मंगलवार, जेष्ठ ५,२०८३ 01:12:56
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:12:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, चीन भ्रमणमा ऋण सम्झौता नगर्ने प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, चीन भ्रमणमा ऋण सम्झौता नगर्ने प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीले उक्त बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेका हुन् ।  

Bizshala
New Office
CG Motors

उक्त बैठकमा आगामी मंसिर १७ गतेदेखि तय भएको चीन भ्रमणका विषयमा छलफल हुने जनाइएको छ ।  ओलीले चीन भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे सुझाव लिन आजै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्रीहरु लगायतसँग छलफल समेत गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नगर्ने बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

उनले बीआरआईको ऋणको चंगुलमा पर्न लागेको हल्लामा सत्यता नभएको भन्दै देशको आवश्यकता अनुसार मात्रै ऋण लिने बताए । यस विषयमा अनावश्यक हल्ला फिजाइएको समेत उनले बताए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.