सोमबार, असार २,२०८२ 09:19:55
  • सोमबार, असार २,२०८२ 09:19:55
Global IME Bank Limited

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह

Hyundai Nepal
५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७५÷७६ सम्मको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाण्डौको बाघदरबारमा रहेको जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.