आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज आफ्नो २० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको...

