काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.०२ रुपैयाँ र बिक्रीदर १८४.८१ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.३८ रुपैयाँ र बिक्रीदर १९.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.६८ रुपैयाँ र बिक्रीदर ३२.८२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३४ रुपैयाँ र बिक्रीदर ३८.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५६.५३ रुपैयाँ र बिक्रीदर ४५८.४९ रुपैयाँ कायम भएको छ ।