मंगलवार, जेष्ठ ५,२०८३ 03:52:46
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:52:46
नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी
BANKING

नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म लाभांश क्षमता १७.६४ प्रतिशत पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने ११.३९ प्रतिशतमात्रै थियो ।  बैंकको वितरणयोग्य मुनाफा समेत ५४.८२ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म...

हिमालयन बैंकको नाफामा २२% को सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
BANKING

हिमालयन बैंकको नाफामा २२% को सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.१४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको खुद ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको बैंकको खुद...

एनएमबि बैंकको नाफा ४६.२२% ले वृद्धि, वितरणयोग्य मुनाफा १.९० अर्ब
BANKING

एनएमबि बैंकको नाफा ४६.२२% ले वृद्धि, वितरणयोग्य मुनाफा १.९० अर्ब

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक सुधार गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ३ अर्ब २८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब...

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
BANKING

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

सिद्धार्थ क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, दुईवटाका २०% र एउटाको १७%
BANKING

सिद्धार्थ क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, दुईवटाका २०% र एउटाको १७%

काठमाण्डौ । सिद्धार्थ क्यापिटलबाट सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट इकाईधनीका लागि लाभांश घोषणा गरेका छन् ।  क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड,  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीका लागि लाभांश घोषणा गरेको हो । 

मितेरी डेभलपमेन्ट बैंकको नाफा १०% ले घट्यो, लाभांश क्षमतामा समेत ह्रास
BANKING

मितेरी डेभलपमेन्ट बैंकको नाफा १०% ले घट्यो, लाभांश क्षमतामा समेत ह्रास

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन...

सानिमा बैंकको वितरणयोग्य मुनाफा ९२.१३% ले वृद्धि , लाभांश क्षमता २०.४७% पुग्यो
BANKING

सानिमा बैंकको वितरणयोग्य मुनाफा ९२.१३% ले वृद्धि , लाभांश क्षमता २०.४७% पुग्यो

काठममाण्डौ । सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ९२.१३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित थियो ।  यससँगै बैंकको लाभांश दिने क्षेमता समेत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै...

एभरेष्ट बैंकको नाफामा ३२.८०% को छलाङ, लाभांश क्षमता बढेर ३८.२७% कायम
BANKING

एभरेष्ट बैंकको नाफामा ३२.८०% को छलाङ, लाभांश क्षमता बढेर ३८.२७% कायम

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्षको २०८१ ८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्दै ३८.२७ प्रतिशत बराबरको लाभांश क्षमता बनाएको छ ।  बैंकले प्रमुख वित्तीय सूचकहरुमा आमूल सुधार गर्दै गत वर्षको यही अवधिमा रहेको २८.०६ प्रतिशतको लाभांश क्षमतालाई २६.६७ प्रतिशतले बढाउने सफलता प्राप्त गरेको हो ।  समीक्षा अवधिमा १२ अर्ब ९४ करोड...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.९६ रुपैयाँ र बिक्रीदर १४०.५६ रुपैयाँ कायम भएको छ ।  

सिटिजन्स बैंकको लाभांश क्षमता बढ्यो, खूद ब्याज आम्दानीमा लोभलाग्दो प्रगति
BANKING

सिटिजन्स बैंकको लाभांश क्षमता बढ्यो, खूद ब्याज आम्दानीमा लोभलाग्दो प्रगति

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको लाभांश क्षमता बढेको छ ।  आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लाभांश क्षमता बढाएको हो ।  बैंकले शनिवार प्रकाशित गरेको २०८१ ८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार समीक्षा अवधिका लागि लाभांश क्षमता ५.२५ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष यस्तो क्षमता ४.३२...

रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%
BANKING

रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%

काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १५.५८ प्रतिशतको लाभांश क्षमता बनाएको छ । यो वर्षको सहित जोडेर बैंकको कुल लाभांश क्षमता १८.४२ प्रतिशत पुगेको छ ।  अघिल्लो वर्षको यही अवधिमा बैंकको सो वर्षका लागि लाभांश क्षमता ४.०९ प्रतिशत तथा कुल लाभांश क्षमता १३.०६ प्रतिशतमा सीमित थियो । 

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५, मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि
BANKING

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५, मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाण्डौ । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’प्राप्त गरेको हो ।  बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको  प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।...

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २२०.९७% ले बढ्यो, अन्य सूचकहरुमा पनि आकर्षक सुधार
BANKING

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २२०.९७% ले बढ्यो, अन्य सूचकहरुमा पनि आकर्षक सुधार

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख वित्तीय सूचकहरु सुदृढ बनेका छन् । बैंकले सार्वजनिक गरेको गत आवको. चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुदा नाफा १०.२३ प्रतिशतले बढेको छ ।  बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बेंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ ।  आज एक अमेरिकी डलरको खरिददर १४०.०८ रुपैयाँ र बिक्रीदर १४०.६८ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम थियो । 

कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब
BANKING

कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको नाफा ४५८२२ प्रतिशतले बढेको छ । बैंकले यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवमा भने बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि बढेको छ । बैंकले ११ अर्ब ५५ करोड...

आज बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत...

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल
NEPAL RASTRA BANK

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुरपरिवेक्षण विभागमा कार्यरत अनुज दाहाल कार्यकारी निर्देशकमा बढ्वा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन विभागको साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढ्वा गर्ने निर्णय गरेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६१.८४ रुपैयाँ र बिक्रीदर १६२.५३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.१४ रुपैयाँ र बिक्रीदर १८६.९३ रुपैयाँ कायम छ ।  

माछापुच्छ्रे बैंकको नाफा ९२% ले बढ्दै २ अर्ब नाघ्यो, अन्य सूचकमा पनि सुधार
BANKING

माछापुच्छ्रे बैंकको नाफा ९२% ले बढ्दै २ अर्ब नाघ्यो, अन्य सूचकमा पनि सुधार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरुमा बैंकले सुधार गरेको छ ।  समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ । बैंकलेयो अवधिसम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो...

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६१.९३ रुपैयाँ र बिक्रीदर १६२.६३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.