काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १४०.०८ रुपैयाँ र बिक्रीदर १४०.६८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६२.६६ रुपैयाँ र बिक्रीदर १६३.३६ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.७१ रुपैयाँ र बिक्रीदर १८७.५१ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१४ रुपैयाँ र बिक्रीदर ३८.३० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५० रुपैयाँ र बिक्रीदर १९.५८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१२ रुपैयाँ र बिक्रीदर ३३.२६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४३ रुपैयाँ र बिक्रीदर ३८.६० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.२९ रुपैयाँ र बिक्रीदर ४६०.२५ रुपैयाँ कायम भएको छ ।