राष्ट्रबैंकको नयाँ नीतिपछि अग्राधिकार सेयर जारी गर्ने कामना सेवाको निर्णय, लाभांश दर ९% प्रस्ताव
काठमाण्डौ । पूँजीकोष टाइट हुँदा व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाका लागि राष्टबैंकले सहज नीतिगत व्यवस्था गरेपछि कामना सेवा विकास बैंक सो व्यवस्थाअनुसार अग्राधिकार सेयर जारी गर्ने पहिलो वित्तीय संस्था हुने भएको छ । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिती अग्राधिकार सेयर(पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर)...