मंगलवार, जेष्ठ ५,२०८३ 02:38:33
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:38:33
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिनपनि डलरको यही सटहीदर कायम थियो ।  आज यूरो र पाउण्डको भाउ भने बढेको छ । एक यूरोको खरिददर १६५.०३ रुपैयाँ र बिक्रीदर १६५.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो...

नेपालमा डिजीटल बैंकिङ थप विश्वसनीय हुने, राष्ट्रबैंकद्वारा एसआईपीएस जारी
BANKING

नेपालमा डिजीटल बैंकिङ थप विश्वसनीय हुने, राष्ट्रबैंकद्वारा एसआईपीएस जारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई थप मजबुत र सुरक्षित बनाउनका लागि प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणाली (एसआईपीएस) पहिचान गर्ने फ्रेमवर्क जारी गरेको छ।  यो फ्रेमवर्कले ठूला र संवेदनशील भुक्तानी प्रणालीहरूलाई पहिचान गरी उनीहरूको नियमन र पर्यवेक्षणलाई कडा बनाउने लक्ष्य राखेको छ, जसले गर्दा वित्तीय स्थिरता कायम रहोस् र सम्भावित जोखिमहरू...

सिटिजन्स बैंकको अगुवाईमा ५ बैंकले ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनामा रु. ७.२० अर्ब लगानी गर्ने
BANKING

सिटिजन्स बैंकको अगुवाईमा ५ बैंकले ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनामा रु. ७.२० अर्ब लगानी गर्ने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडको अगुवाईमा ५ बैंकले ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत परियोजनामा रु. ७ अर्ब २० करोड ऋण लगानी गर्ने भएका छन् ।  सिटिजन्सको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले लुम्बीनी प्रदेशको रुकुमपूर्व जिल्लास्थित सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुने सो परियोजनामा ऋण...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ ।  यो दिन एक यूरोको खरिददर १६४.५६ रुपैयाँ र बिक्रीदर १६५.२६ रुपैयाँ कायम भएको छ ।  

एनआईसी एशिया बैंकद्वारा रु.३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
BANKING

एनआईसी एशिया बैंकद्वारा रु.३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाण्डौ । एनआईसी एशिया बैंकले रु.३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।न्यूनतम रु.५० लाखदेखि अधिकतम रु.३ करोडसम्म प्रदान गरिने यस घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद...

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डेटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
BANKING

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डेटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

काठमाण्डौ। नबिल बैंक लिमिटेड र निम्बजबीच डेटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डेटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने छन् ।  बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ...

गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित
BANKING

गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्’ बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ कर्मशले भारतको नयाँदिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक The Best...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
BANKING

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’अन्तर्गतको विधामा सम्मान पाएको हो ।  अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ्ग एशिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।  

२१ दिनका लागि आज ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

२१ दिनका लागि आज ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै सुकिला नोट सटही गर्न सकिने बारे जानकारी दिएको हो ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा,...

गत वर्ष सेयरधनीलाई निराश बनाएको माछापुच्छ्रे यो वर्ष बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक
BANKING

गत वर्ष सेयरधनीलाई निराश बनाएको माछापुच्छ्रे यो वर्ष बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक । यो बैंकले शुक्रबार ८ प्रतिशत लाभांशको घोषणा गरेको हो ।  शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

नेपाल राष्ट्र बैंकको नयाँ गाइडलाइन्स: बैंकहरुले सीएसआरको पैसा कुन-कुन क्षेत्रमा खर्च गर्न पाउँछन्, कुनमा पाउँदैनन् ?
BANKING

नेपाल राष्ट्र बैंकको नयाँ गाइडलाइन्स: बैंकहरुले सीएसआरको पैसा कुन-कुन क्षेत्रमा खर्च गर्न पाउँछन्, कुनमा पाउँदैनन् ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंक (एनआरबी) ले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिने खर्चलाई व्यवस्थित गर्न नयाँ दिशानिर्देश जारी गरेको छ। २०८२ सालको दिशानिर्देशको पहिलो संशोधनका रुपमा आएको यो मार्गदर्शनले बैंकहरुले आफ्नो नाफाको कम्तीमा १ प्रतिशत सीएसआर कोषमा जम्मा गर्नुपर्ने र उक्त रकमलाई गरीब, पिछडिएका तथा विपन्न वर्गको...

स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
BANKING

स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड भइसकेको छ । कम्पनीको आइपीओ हिजो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा बाँडफाँड भएको हो ।  कम्पनीको सेयर १० कित्ताका दरले १९ हजार ५१९ जनालाई १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ । 

आज डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

आज डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.९१ रुपैयाँ र बिक्रीदर १४०.५१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको  खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम थियो ।आज यूरो र पाउण्डको भाउ भने बढेको छ । यो दिन एक यूरोको खरिददर १६३.२५ रुपैयाँ र...

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी
BANKING

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी

काठमाण्डौं । एनआइबीएल एस क्यापिटलले आफ्नो लगानीमा नयाँ आयाम सुरु गरेको छ ।  कम्पनीको एनआइबीएल इक्विटी पार्टनर्स र चर्चित कफी ब्राण्ड हिमालयन जाभाबीच साझेदारी भएको छ । एनआइबीएल इक्विटीले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विकासलाई समर्थन गर्न आज दुईपक्षबीच सहमति भएको हो । 

घट्यो बजारमा नगद परिचालन, सरकारी कोष भने वृद्धि
NEPAL RASTRA BANK

घट्यो बजारमा नगद परिचालन, सरकारी कोष भने वृद्धि

काठमाण्डौ । बजारमा नगद परिचालन ०.७० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार साउन महिनासम्ममा बजारमा ७ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत असार महिनाको तुलनामा ०.७० प्रतिशतले कम हो । असार महिनासम्ममा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

डलरको भाउ स्थिर, पाउण्ड र यूरो भने घट्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, पाउण्ड र यूरो भने घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी िडलरको यही सटहीदर कायम थियो ।आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६२.१७ रुपैयाँ र बिक्रीदर १६२.८६ रुपैयाँ कायम भएको छ ।...

राष्ट्रबैंकको नयाँ नियम: बैंकहरुको लाभांश वितरणमा कडाइ, पारदर्शितामा जोड, सेयर बजारमा के पर्ला प्रभाव ?
BANKING

राष्ट्रबैंकको नयाँ नियम: बैंकहरुको लाभांश वितरणमा कडाइ, पारदर्शितामा जोड, सेयर बजारमा के पर्ला प्रभाव ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गर्दै नयाँ वित्तीय नियम लागू गरेको छ । यो नियमले बैंकहरूको वित्तीय विवरण तयार गर्ने तरिकादेखि लाभांश वितरणको प्रक्रियासम्म ठूलो परिवर्तन ल्याउनेछ । राष्ट्र बैंकका अनुसार, यी नियमहरूको उद्देश्य वित्तीय पारदर्शिता बढाउनु, जोखिम व्यवस्थापन मजबुत बनाउनु र अन्तर्राष्ट्रिय लेखा मानक (NFRS)...

पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक
NEPAL RASTRA BANK

पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । जसबमोजिम राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले कुनै खालको लाभांश बाँड्न नपाउने भएको छ ।  इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम निम्न अवस्था पुरा गरेमा मात्रै बोनस तथा नगद लाभांश घोषणा गर्न वा...

कृषि विकास बैंकको अध्यक्षमा पौडेल चयन
BANKING

कृषि विकास बैंकको अध्यक्षमा पौडेल चयन

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष डिम प्रसाद पौडेल चयन भएका छन् । पौडेललाई भदौ ९ गते पौडेललाई यसअघिका सञ्चालक नेपाल सरकार (उप–प्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय) निर्णयबाट बैंकको सञ्चालक नियुक्त गरिएको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.