मंगलवार, जेष्ठ ५,२०८३ 02:38:38
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:38:38
महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नवउद्यम कर्जा सञ्चालनमा
BANKING

महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नवउद्यम कर्जा सञ्चालनमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्देश्यका साथ आकर्षक ब्याजदरमा नवउद्यम कर्जा सञ्चालनमा ल्याएको छ ।  वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफूले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित...

सेयरधितो कर्जाको २५ करोडको सीमा हटाइँदै, बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था गरिँदै
BANKING

सेयरधितो कर्जाको २५ करोडको सीमा हटाइँदै, बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था गरिँदै

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयरधितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको अधिकतम सीमालाई हटाउने भएको छ ।  पूँजीबजार सुधारका लागि अर्थमन्त्री डा. रामेश्वर खनालले गठन गरेको सुझाव कार्यदलले दिएको सुझावलाई आधार बनाएर केन्द्रीय बैंकले कुनै पनि व्यक्तिले सेयरधितो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट २५ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था खारेज गर्ने तयारी गरेको हो...

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७२ रुपैयाँ र बिक्रीदर १४२.३२ रुपैयाँ कायम थियो ।  यस्तै, आज एक यूरोको खरिददर १६६.४० रुपैयाँ र बिक्रीदर १६७.१० रुपैयाँ निर्धारण...

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता
BANKING

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सह–वित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलासय दुधकोशी—२(जलेश्वर)जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।  सो आयोजनाको कुल लागत रु. १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा...

प्राइम कमर्सियल बैकको देशभर रक्तदान कार्यक्रम
BANKING

प्राइम कमर्सियल बैकको देशभर रक्तदान कार्यक्रम

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज ७ गते आफ्नो १८ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी...

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.७२ रुपैयाँ र बिक्रीदर १४२.३२ रुपैयाँ कायम भएको छ ।  यसअघि गत भदौ २७ गते डलरको भाउ उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४१.२२ रुपैयाँ र बिक्रीदर १४१.८२ रुपैयाँ कायम थियो ।  

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा
BANKING

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१.६० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम थियो ।  आज एक यूरोको खरिददर १६६.०२ रुपैयाँ र बिक्रीदर १६६.७३ रुपैयाँ कायम भएको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६५.२० रुपैयाँ र बिक्रीदर १६५.९१ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८९.४६ रुपैयाँ र बिक्रीदर १९०.२६ रुपैयाँ कायम छ ।  

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने
NEPAL RASTRA BANK

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने

काठमाण्डौ । घटस्थापनाका दिन आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।  

७ दिनका लागि आज ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

७ दिनका लागि आज ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

सानिमा बैंकको लाभांश घोषणा
BANKING

सानिमा बैंकको लाभांश घोषणा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।  बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६५.३४ रुपैयाँ र बिक्रीदर १६६.०५ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८९.७९ रुपैयाँ र बिक्रीदर १९०.६० रुपैयाँ कायम छ ।  

प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा
BANKING

प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा

काठमाण्डौ । सन् २०१९ देखि आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि प्रिभिलेज बैंकिङको सुविधा दिदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ब्राण्ड इमेज बलियो बनाउँदै गएको छ ।  प्रिभिलेज बैंकिङ सेवा ग्राहक सन्तुष्टि मात्र होइन, बैंकको व्यापारिक रणनीतिको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यो रणनीतिले बैंकको निक्षेप, क्रस सेलिङ, ग्राहकको इमानदारिता, बैंकको ब्राण्ड इमेज...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.७१ रुपैयाँ र बिक्रीदर १४१.३१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६६.४५ रुपैयाँ र बिक्रीदर १६७.१६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.७० रुपैयाँ र बिक्रीदर १९२.५२ रुपैयाँ कायम छ ।  

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !
BANKING

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कार्यकाल बाँकी छँदै बिहीबार पदबाट राजीनामा गरे । बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई सुम्पियो ।  यो खबर प्रकाशन भएसँगै न्यौपाने अरु कुनै बैंकतर्फ जान लागेका अनुमानहरु पनि भइरहेका छन् । त्यस्तै, कतिपयले भने...

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण
BANKING

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले चाबहिल शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु  मध्ये चाबहिल –२ शाखालाई  स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डौ महानगरपालिका वडा नं ०२, बालुवाटारबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।  

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
BANKING

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।  

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा
BANKING

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् ।  सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए । तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो । 

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय
BANKING

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय

काठमाण्डौ । मुक्तिनाथ विकास बेंक लिमिटेडले सेयरधनीहरुलाई दशैंं उपहार स्वरुप लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८.२० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.