राष्ट्र बैंकको कारवाहीमा एक दर्जन बढी बैंक तथा वित्तीय संस्था, कुन–कुन परे ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय सुपरिवेक्षण विभागले पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको भन्दै र अनिवार्य नगद मौज्दात नपुग भएको भन्दै १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो । राष्ट्र बैंकले विकास बैंकतर्फ लुम्बिनी विकास बैंक, कर्णाली...

