सोमबार, जेष्ठ ४,२०८३ 07:50:00
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:50:00
प्रभू ग्रुपका अध्यक्ष देवी भट्टचनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति
BANKING

प्रभू ग्रुपका अध्यक्ष देवी भट्टचनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

काठमाण्डौ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन (६२) लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को उल्लंघनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार पक्राउ गरेको थियो।

सप्तकोशी डेभलपमेन्ट बैंकमाथि राष्ट्रबैंकको सुधारात्मक कारबाही, लुम्बिनीलाई सचेत गराइयो
BANKING

सप्तकोशी डेभलपमेन्ट बैंकमाथि राष्ट्रबैंकको सुधारात्मक कारबाही, लुम्बिनीलाई सचेत गराइयो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमाथि कडा नियामक कदम चालेको छ। बैंकले तोकिएको न्यूनतम पूँजी कोष अनुपात (१०%) कायम गर्न नसकेपछि राष्ट्र बैंकले बैंकलाई ‘शीघ्र सुधारात्मक कारबाही’अन्तर्गत राख्ने निर्णय गरेको हो।राष्ट्र बैंकका अनुसार बैंकको हालको पूँजी कोष अनुपात ७.५१ प्रतिशतमा सीमित छ, जुन नियमानुसार हुनुपर्ने न्यूनतम मापदण्डभन्दा २४.९...

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २०% लाभांश वितरणको प्रस्ताव पारित
BANKING

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २०% लाभांश वितरणको प्रस्ताव पारित

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा (एजीएम) शुक्रबार सम्पन्न गरेको छ। सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ।

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

ठगीको आरोपमा प्रभु ग्रुपका सञ्चालक देवी भट्टचन पक्राउ, सोही ग्रुपका अरु पनि पक्राउ पर्नसक्ने
BANKING

ठगीको आरोपमा प्रभु ग्रुपका सञ्चालक देवी भट्टचन पक्राउ, सोही ग्रुपका अरु पनि पक्राउ पर्नसक्ने

काठमाण्डौ । नेकपा एमालेका पूर्व सांसद तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर सत्ताको व्यापक दुरुपयोग गर्दै आएका बैंकर तथा व्यवसायी प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन करोडौं ठगीको आरोपमा पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रभु ग्रुपका सञ्चालक तथा प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष, नेकपा (एमाले) का पूर्वसांसद ६२...

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । डलरको भाउ आजपनि बढेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९३ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.९० रुपैयाँ र बिक्रीदर १४१.५० रुपैयाँ कायम थियो।  यस्तै, आज एक यूरोको खरिददर १६४.२७ रुपैयाँ र बिक्रीदर १६४.९७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको...

एभरेष्ट बैंकको आज बस्न लागेको साधारण सभाबाट २०% लाभांश पारित हुँदै
BANKING

एभरेष्ट बैंकको आज बस्न लागेको साधारण सभाबाट २०% लाभांश पारित हुँदै

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । बैंकको उक्त सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुन लागेको हो ।  सभामा बैंकको हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।  

सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह
NEPAL RASTRA BANK

सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक जेनचेतनामूलक सन्देश जारी गर्दै क्रेडिट कार्ड प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो ।  क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त ‘क’ तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय...

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९० र बिक्रीदर १४१.५० रुपैयाँ कायम छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ कायम थियो।  यस्तै, आज एक यूरोको खरिददर १६३.९९ रुपैयाँ र बिक्रीदर १६४.६९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १६२.०७ रुपैयाँ र बिक्रीदर १६३.७६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.७३ रुपैयाँ र बिक्रीदर १८७.५३ रुपैयाँ कायम भएको छ ।  

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक स्वारको पदावधि समाप्त
BANKING

एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक स्वारको पदावधि समाप्त

काठमाण्डौ । एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको पदावधि समाप्त भएको छ । उनको ४ वर्षे कार्यकाल यही कात्तिक ९ गतेदेखि समाप्त भएको हो ।  

आज बैंकिङ प्रणालीबाट ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बैंकिङ प्रणालीबाट ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

घट्यो डलरको भाउ, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.२५ रुपैयाँ र बिक्रीदर १४०.८५ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम थियो ।                                                            ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १६२.६८ रुपैयाँ र बिक्रीदर १६३.३८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.९१ रुपैयाँ र बिक्रीदर १८७.७१ रुपैयाँ कायम भएको छ ।  

राष्ट्र बैंकले जारी गर्ने नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
NEPAL RASTRA BANK

राष्ट्र बैंकले जारी गर्ने नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीले चलनचल्तीका नेपाली नोटमा नेवाल संवत् उल्लेख गरिने बताएकी छन् । नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।  

लाभांशको प्रस्ताव पारित गर्न गरिमा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

लाभांशको प्रस्ताव पारित गर्न गरिमा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औं साधारण सभा आगामी कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित...

बैंकहरूको नाफामा मिश्रित परिणाम: १० बैंकको नाफा घट्यो, १० को बढ्यो
BANKING

बैंकहरूको नाफामा मिश्रित परिणाम: १० बैंकको नाफा घट्यो, १० को बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालका वाणिज्य बैंकहरूको नाफामा उतारचढाव देखिएको छ। समग्रमा बैंकहरूको नाफा ६.१५ प्रतिशतले घटेको छ, तर २० वाणिज्य बैंकहरूमध्ये १० वटाले नाफा वृद्धि गर्न सफल भएका छन् भने बाँकी १० वटाको नाफा घटेको छ।

नयाँ बानेश्वर बैंक लुट प्रकरण : लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा
BANKING

नयाँ बानेश्वर बैंक लुट प्रकरण : लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा

काठमाण्डौ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.४७ रुपैयाँ र बिक्रीदर १४१.०७ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १६३.६७ रुपैयाँ र बिक्रीदर १६४.३७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.५९ रुपैयाँ र बिक्रीदर १८९.३९ रुपैयाँ कायम भएको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.