महालक्ष्मी विकास बैंकले कमायो पौने १० करोड नाफा, इपीएसमा सुधार
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ ।
TRENDING
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेड पहिलो त्रैमासमा घाटाबाट बौरिँदै नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यो लघुवित्त वित्तीय संस्थालेम ३ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी ७ करोड १० लाख बढी खूद घाटामा थियो ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण हेर्दा धेरै बैंकको खूद नाफा घटेको छ । केही स्थिर अवस्थामा छन् भने विषम परिस्थितिमा पनि कतिपयले नाफा बढाएका छन् ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा २२ करोड ५७ लाख रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा गरिमाको वितरणयोग्य मुनाफा ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ६८ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ७ अर्ब ४ करोड चुक्ता पुँजी भएको यो विकास बैंकले खुद ब्याज आम्दानीमा राम्रो सुधार देखाए पनि कमिशन आम्दानीको गिरावट र इम्पेयरमेन्ट चार्जको बोझले नाफामा उल्लेख्य दबाब परेको छ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ब्याज आम्दानीमा वृद्धि देखाए पनि नाफा घट्दै गएको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले सञ्चालन दक्षतामा सुधारको आवश्यकता देखाएको छ।
काठमाण्डौ । देशकै अग्रणी वाणिज्य बैंकमध्ये एक ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नाफा वृद्धि कायम राख्न सफल भएको छ। तर ब्याज आम्दानी र सञ्चालन लागतबीचको सन्तुलन हेर्दा बैंकको दक्षता सुधार अझै चुनौतीपूर्ण देखिएको छ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा उल्लेख्य रूपमा ओरालो लागेको छ भने इम्पेयरमेन्ट चार्जको बोझले सञ्चालन मुनाफालाई समेत धराशायी बनाएको देखिन्छ।
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एभरेष्ट बैंक लिमीटेडले खूद नाफा, वितरणयोग्य मुनाफा, खराब कर्जा अनुपात लगायतका मुख्य सूचकहरुमा राम्रो सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १७ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १२ करोडमा सीमित थियो ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमीटेडको खराब कर्जाको अनुपातमा सुधार हुन थालेको छ । बैंक व्यवस्थापनले रिकभरिमा ध्यान दिंदा खराब कर्जा अनुपात बिस्तारै सुधार हुन थालेको देखिएको हो । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको शुक्रबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपातमा सुधार भई १.७४ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको यही त्रैमासमा २.०८...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेल बैंकको प्रवक्ता नियुक्त भएका छन् । कात्तिक १९ गतेदेखि लागू हुने गरी उनी बैंकको प्रवक्ता तोकिएका हुन् ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुजित कुमार शाक्यले आज कात्तिक २० गते पदभार ग्रहण गरेका छन् । झन्डै तीन दशकदेखि नेपालको बैंकिङ प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्य भारतको नयाँदिल्ली स्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बी.कम) र भारतकै...
काठमाण्डौ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
काठमाण्डौ । नवील बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा नाफा घटेको छ। असोज मसान्तसम्म बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ५ करोड रुपैयाँभन्दा १४.५७ प्रतिशत कम हो।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ सेवा, डिजिटल/नविनतम बैंकिङ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर १२ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश(कर...
काठमाण्डौ । ग्राहकले सुरक्षित स्थान ठानी बैंकमा आफूले मेहनत गरी कमाएको पैसा जम्मा गर्ने गर्दछन् ।वास्तवमा बैंक तुलनात्मक रुपमा पैसाका लागि सुरक्षित स्थान हो । तर केही ग्राहक भने सुरक्षाको सम्पूर्ण जिम्मेवारी बैंकमाथि मात्रै थुपारी आफूले अपनाउनुपर्ने सतर्कताबाट भने पन्छिन खोज्छन् । जसले गर्दा बैंक ठगीका घटनाहरु घट्ने प्रबल सम्भावना रहिरहन्छ ।आफूले मेहनत गरी कमाएको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ । यस्तै एक पाउण्डको खरिददर १६२.८६ रुपैयाँ र बिक्रीदर १६३.५५ रुपैयाँ कायम भएको छ । पाउण्डको खरिदपनि आज १८५.०६ रुपैयाँ र बिक्रीदर १८५.८५ रुपैयाँ कायम भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.