सोमबार, जेष्ठ ४,२०८३ 07:49:58
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:49:58
सानिमा बैंकको २१ औं साधारण सभा सम्पन्न
BANKING

सानिमा बैंकको २१ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले कार्तिक २ गते आइतबारका उक्त सभा सम्पन्न गरेको हो ।  बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.४७ रुपैयाँ र बिक्रीदर १४१.०७ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १६४.१५ रुपैयाँ र बिक्रीदर १६४.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.७३ रुपैयाँ र बिक्रीदर १८९.५३ रुपैयाँ कायम भएको छ ।...

ग्लोबल फाइनान्स म्यागजिनद्वारा ग्लोबल आइएमईलाई लगातार दोश्रोपटक 'नेपालको उत्कृष्ट बैंक'को सम्मान
BANKING

ग्लोबल फाइनान्स म्यागजिनद्वारा ग्लोबल आइएमईलाई लगातार दोश्रोपटक 'नेपालको उत्कृष्ट बैंक'को सम्मान

काठमाण्डौ ।ग्लोबल आइएमई बैंक लिमिटेडलाई ग्लोबल फाइनान्स म्यागजिनले 'बेस्ट बैंक इन नेपाल २०२५' को सम्मान प्रदान गरेको छ। यो पुरस्कार अमेरिकाको वासिङ्टन डीसीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले ग्रहण गरेका छन्।

भन्सार क्षेत्रका बैंक भाईटिकाबाहेकका दिनमा खुल्लै राख्नुपर्ने
BANKING

भन्सार क्षेत्रका बैंक भाईटिकाबाहेकका दिनमा खुल्लै राख्नुपर्ने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा तिहारको भाईटिकाको दिनबाहेक अरु दिन खोल्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकको निर्देशन: नपाएको ब्याज रकमलाई नाफाको रूपमा नदेखाउनू
BANKING

राष्ट्र बैंकको निर्देशन: नपाएको ब्याज रकमलाई नाफाको रूपमा नदेखाउनू

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई नपाएको ब्याज रकमलाई नाफा रूपमा देखाउन नपाइने निर्देशन दिएको छ।बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि आ.व. २०८२/८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन पाइने छैन। यस्तो ब्याज रकमलाई “प्राप्त हुन...

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा सुरु
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा सुरु

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्०ले सञ्चालनगर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा सुरु गरेको छ ।

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबीच सम्झौता, कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराइने
BANKING

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबीच सम्झौता, कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराइने

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९% लाभांश वितरण गर्ने
BANKING

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९% लाभांश वितरण गर्ने

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ ।  शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४७६ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

कात्तिक महिनाका लागि पनि घट्यो बैंकहरुको औषत ब्याजदर, कुनको कति ?
BANKING

कात्तिक महिनाका लागि पनि घट्यो बैंकहरुको औषत ब्याजदर, कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरुको औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् ।  असोज महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२०...

प्रभु बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?
BANKING

प्रभु बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र  संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।  बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत...

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?
BANKING

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ ।    बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ र...

कात्तिक महिनाका लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर
BANKING

कात्तिक महिनाका लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।  

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम थियो ।  

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो ।  उक्त सभा कात्तिक २६ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफा समेतबाट चुक्तापूँजीको ८...

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
BANKING

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । बैंकले गत आवका लागि १३.५३ प्रतिशत...

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
BANKING

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले असोज २४ गतेको साधारण सभाबाट पारित गरेको ५.७८९५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा असोज २६ गतेदेखि जम्मा गरेको हो ।  हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर...

कामना सेवाले घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने, नेपालकै पहिलो
BANKING

कामना सेवाले घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने, नेपालकै पहिलो

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाताअन्तर्गत नेपालकै पहिलो ‘म्ययच क्तभउ द्यबलपष्लन क्भचखष्अभ’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुने बैंकले जनाएको छ ।  अत्याधुनिक प्रविधिमा आधारित...

गभर्नर पाडैल 48th SAARC FINANCE Governors' Group Meeting मा सहभागी
NEPAL RASTRA BANK

गभर्नर पाडैल 48th SAARC FINANCE Governors' Group Meeting मा सहभागी

काठमाण्डौ । गभर्नर प्राडा विश्वनाथ पौडेल १४ अक्टोबर, २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित '48th SAARCFINANCE Governors' Group Meeting'मा सहभागी भएका छन् ।वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान 'SAARCFINANCE Governors' Group Meeting' आयोजना गरिएको हो । बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका...

कर्जाको साँवाब्याज भुक्तानीको समय थप गर्न राष्ट्र बैंकलाई एफएनसीसीआईको आग्रह, सेयर  लगानीकर्ताले पाउनेछन् सुविधा
BANKING

कर्जाको साँवाब्याज भुक्तानीको समय थप गर्न राष्ट्र बैंकलाई एफएनसीसीआईको आग्रह, सेयर लगानीकर्ताले पाउनेछन् सुविधा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवाब्याज भुक्तानी समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।  महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्रबैंक गएको महासंघको टोलीले राष्ट्रबैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।

आज बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.