सोमबार, जेष्ठ ४,२०८३ 07:49:59
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:49:59
स्टयाण्डर्ड चार्टर्ड बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

स्टयाण्डर्ड चार्टर्ड बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएलबीच एनपीएस–नेशनल कार्ड स्विच(एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड (नेपालपे कार्ड) स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल गोरख राणा तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह...

देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका
BANKING

देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका

काठमाण्डौ । देशमा सामाजिक उद्यमशीलताको सशक्त विकासका लागि नबिल बैंकले सुरु गरेको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । विशेषगरी, स्वदेशमै रहेर केही नवीन उद्यम सुरु गर्ने लक्ष्य राखेका युवाहरूमाझ यो कार्यक्रम आशाको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।सन् २०२१ बाट सुरु गरिएको यस फेलोसिप कार्यक्रममार्फत हजारौँ युवाहरू...

राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा
NEPAL RASTRA BANK

राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशक सरुवा भएका छन् । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले १८ जनामध्ये ११ जना कार्यकारी निर्देशक सुरुवा गरेका हुन् ।  

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख
BANKING

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख

काठमाण्डौ । नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (श्रावण–असोज) को अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाको निक्षेप संग्रहमा उल्लेख्य वृद्धि भएको छ भने समग्र सम्पत्ति र ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। यद्यपि, विगतको तुलनामा खुद नाफा केही...

मितेरी डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा नाफा तीन गुणाले वृद्धि, एनपीएल घट्दै बैंक अझ सुदृढ
BANKING

मितेरी डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा नाफा तीन गुणाले वृद्धि, एनपीएल घट्दै बैंक अझ सुदृढ

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्दै नाफा तीन गुणाभन्दा बढी बढाएको छ। बैंकले असोज मसान्तसम्म रु २ करोड ५२ लाख २३ हजार नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु ७३ लाख ६१ हजार को तुलनामा २३ करोडभन्दा बढी वृद्धि हो।बैंकको वार्षिक आम्दानी प्रति सेयर (EPS) अघिल्लो वर्षको २ रुपैयाँ ६५ पैसा बाट...

एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य
BANKING

एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य

काठमाण्डौ । युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् ।  सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । 

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
BANKING

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान ९ देखि १० बजेसम्म बसेको सञ्चालक समितिको ६३५ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७३ र बिक्रीदर १४२.३३ रुपैयाँ कायम छ ।  यस्तै, आज एक यूरोको खरिददर १६३.४९ रुपैयाँ र बिक्रीदर १६४.१८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.३४ रुपैयाँ र बिक्रीदर १८७.१३ रुपैयाँ कायम भएको छ ।  

नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन
BANKING

नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको अध्यक्षमा सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक १४ गते बसेको ५३६ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको हो । अध्यक्ष वेंकट वंसीधर कुंचा, एसबिआईको मुम्बईस्थित प्रधान...

मुद्दती निक्षेपमा २.६० अर्ब लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा २.६० अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो...

सानिमा बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
BANKING

सानिमा बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

काठमाण्डौ । सानिमा बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले कात्तिक २ गतेको साधारण सभाबाट पारित गरेको ७.३६८५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा कात्तिक २ गतेदेखि क्रमानुसार जम्मा गरेको हो ।  मर्जरपश्चात गाभिएका बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम...

मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने
BANKING

मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ ।  कात्तिक १५ गते शनिवार पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो ।

कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार
BANKING

कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार

काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष(आ.ब. २०८२/८३)को पहिलो त्रैमासमा नाफा बढाएको छ ।  बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा बढाउने सफलता पाएको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १७ करोड ४९ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालु आबको सोही अवधिमा १९ करोड ७५ लाखको उचाईमा पुगेको हो । 

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला व्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा सांग्रिला...

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
BANKING

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६ सयको विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच हँुदा ७ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.८० प्रतिशत र निर्जीवन बीमा समूह १.७५ प्रतिशतले...

राष्ट्र बैंकको कारवाहीमा परे यी दुई विकास बैंक
BANKING

राष्ट्र बैंकको कारवाहीमा परे यी दुई विकास बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुईवटा विकास बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले तोकिएको मापदण्ड पुरा नगरेको भन्दै चालु आवको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो ।  लुम्बनी विकास बैंकराष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण पश्चात तयार गरेको प्रतिवेदनमा संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो...

महालक्ष्मी विकास बैंक ‘ISO 9001: 2015’ बाट पुनः प्रमाणित
BANKING

महालक्ष्मी विकास बैंक ‘ISO 9001: 2015’ बाट पुनः प्रमाणित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015 बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणाली Quality Management System) मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम २०८१ साउन ३२ (सन् २०२४ अगष्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।  बैंकले “Provision of...

सांग्रिलाको वित्तीय उपलब्धी : ६३ अर्ब सम्पत्तिबाट ५३ करोड नाफासम्मको कथा
BANKING

सांग्रिलाको वित्तीय उपलब्धी : ६३ अर्ब सम्पत्तिबाट ५३ करोड नाफासम्मको कथा

काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा समावेशी, लचिलो र दिगो सेवा प्रवाहको उत्कृष्ट नमुना बन्दै सहरदेखि गाउँसम्म फैलिएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गौरवपूर्ण दुई दशक पूरा गरेको छ । यो बैंकले ‘सम्पूर्ण नेपालीको आर्थिक साथी’ बन्ने महत्त्वाकांक्षी दृष्टिकोणका साथ यात्रा सुरु गरेको थियो र अब कार्तिक १३ गतेदेखि २२औँ वर्षमा प्रवेश गर्दैछ ।दुई दशकको सुनौलो...

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.८२ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.९३ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम थियो।  यस्तै, आज एक यूरोको खरिददर १६३.८३ रुपैयाँ र बिक्रीदर १६४.५३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.१४...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.