मंगलवार, जेष्ठ ५,२०८३ 07:59:31
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:59:31
११ महिनामा रु.१५.३२ खर्ब रेमिट्यान्स भित्रियो
NEPAL RASTRA BANK

११ महिनामा रु.१५.३२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आवको ११ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्ट)१५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिसम्म रेमिट्यानस १५.५ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यस वर्षको जेठ महिनाको मात्रै विप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ ।  

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.०७ रुपैयाँ र बिक्रीदर १३७.६७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.३४ रुपैयाँ र बिक्रीदर १३६.९४ रुपैयाँ कायम थियो ।  

गभर्नर पौडेल भन्छन्, ‘आर्थिक र मौद्रिक नीतिबीचको भिन्नताका कारण मौद्रिक नीतिप्रति चासो बढेको छ’
NEPAL RASTRA BANK

गभर्नर पौडेल भन्छन्, ‘आर्थिक र मौद्रिक नीतिबीचको भिन्नताका कारण मौद्रिक नीतिप्रति चासो बढेको छ’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सरकारको आर्थिक नीति र मौद्रिक नीतिबीचको भिन्नताका कारण मौद्रिक नीतिप्रति आम जनमानसको व्यापक चासो हुने गरेको बताएका छन् । म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले सोमबार राजधानीमा आव २०८२/८३ को मौद्रिक नीतिको विषयमा आयोजना गरेको छलफल कार्यक्रमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।  

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
BANKING

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाण्डौ । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलज्यू समक्ष असार २३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  यससँगै उनले आज बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.३४ रुपैयाँ र बिक्रीदर १३६.९४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६०.५९ रुपैयाँ र बिक्रीदर १६१.३० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.१५ रुपैयाँ र बिक्रीदर १८६.९७ रुपैयाँ कायम छ ।  

दश वर्षसम्म उस्तै रिटर्न आउने लगानीउपकरणको खोजीमा हुनुहुन्छ ?यो हुनसक्छ तपाईको विकल्प
BANKING

दश वर्षसम्म उस्तै रिटर्न आउने लगानीउपकरणको खोजीमा हुनुहुन्छ ?यो हुनसक्छ तपाईको विकल्प

काठमाण्डौ । नेपाल एसबीआई बैंकले २०८२ असार ३० गतेदेखि १० वर्ष अवधिको ऋणपत्रको बिक्री खुलाउने भएको छ ।  बैंकले वार्षिक ७ प्रतिशत ब्याज पाउने '७% नेपाल एसबीआई बैंक ऋणपत्र-२०९०' का इकाईहरुको बिक्री सर्वसाधारणका लागि खुलाउन लागेको हो । 

प्रभु बैंकको अध्यक्षमा कार्की चयन, स्वतन्त्र सञ्चालकमा अर्याल
BANKING

प्रभु बैंकको अध्यक्षमा कार्की चयन, स्वतन्त्र सञ्चालकमा अर्याल

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोर जंग कार्की चयन भएका छन् । असार १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो ।  यस्तै बैठकले रमेश राज अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।  

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता
BANKING

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाण्डौ । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ ।यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा...

एभरेष्ट बैंकको १३३ औँ शाखा बर्दिबासमा विस्तार
BANKING

एभरेष्ट बैंकको १३३ औँ शाखा बर्दिबासमा विस्तार

काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका–१ मा आफ्नो १३३ औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।  यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.२० रुपैयाँ र बिक्रीदर १३६.८० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम थियो ।  

गरिमा विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

गरिमा विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । गत असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले...

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५४ रुपैयाँ र बिक्रीदर १३७.१४ रुपैयाँ कायम थियो ।  

आजपनि बजारबाट ६३ दिनका लागि ६० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आजपनि बजारबाट ६३ दिनका लागि ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ ।  बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको...

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५४ रुपैयाँ र बिक्रीदर १३७.१४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम थियो ।  

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
BANKING

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ ।

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता
BANKING

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सहकार्य अनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् र सो...

हुण्डीसम्बन्धी कसूर गर्नेलाई कस्तो छ कानुनी व्यवस्था ?
NEPAL RASTRA BANK

हुण्डीसम्बन्धी कसूर गर्नेलाई कस्तो छ कानुनी व्यवस्था ?

काठमाण्डौ । हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार भन्ने बुझिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क. अनुसार...

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम थियो । 

६३ केन्द्रिय बैंकका गभर्नर सम्मिलित बैठकमा डा.पौडेलको सहभागीता
NEPAL RASTRA BANK

६३ केन्द्रिय बैंकका गभर्नर सम्मिलित बैठकमा डा.पौडेलको सहभागीता

काठमाण्डौ । गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित Bank for International Settlements (BIS) को ९५ औँ वार्षिक बैठकमा सहभागी हुनुभयो । सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् । डा. पौडेल बैठकमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।सो बैंठकमा ६३ देशका केन्द्रिय बैंकका गभर्नरहरुको...

माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’विधामा प्लाटिनम अवार्डबाट सम्मानित
BANKING

माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’विधामा प्लाटिनम अवार्डबाट सम्मानित

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.