एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित
काठमाण्डौ । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकले यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, ‘डब्लूएसीसी २०२४’मा प्राप्त गरेको हो । यो सम्मान बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरूको कदर स्वरुप प्रदान ग रिएको हो । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा...