तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने भएको छ । बेंकले आगामी जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बिवाईडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साईकल र्याली आयोजना गर्न लागेको हो । सो साइकल ¥यालीमा सहभागी हुन चाहने...