बैंकले खरीद गरेको सेयर बिक्रीमा सहजीकरण गरेको राष्ट्रबैंकका इडीहरु भन्छन्–‘कर्जा बढ्छ, बजारमा उत्साह आउँछ’
काठमाण्डौ । राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षा सार्वजनिक गर्दै एउटा बुँदामा भन्यो, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइनेछ ।’ यो व्यवस्थाका कारण बैंकहरुले खरीद गरेको सेयरहरुको बिक्री ह्वात्तै बढ्ने र यसले बजारमा सप्लाई बढाउने...