१० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु सूचारु गर्न लक्ष्मी सनराइज बैंकको आग्रह
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षदेखि शुन्य मौज्दात भएका र कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।
TRENDING
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षदेखि शुन्य मौज्दात भएका र कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना,रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं१ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको एटीएम र मोबाईल बैंकिङ लगायतका वित्तीय सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आज(चैत ४ गते) बैंकको एटीएम, मोबाईल बै्रंकिङ,पीओएस र ई–कम आदि सेवाहरु बिहान ५.१५ देखि ६ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार साँझ एकीकृत परिपत्रमा संसोधन गर्दै भारतसँग क्रसबोर्डर बिद्युतीय भुक्तानीको सीमा तोकेको छ । संसोधित व्यवस्थाअनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपालका वाणिज्य तथा विकास बै.कमा खोलेको बैंक खाताबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु. १५००० र प्रति महिना भारु...
काठमाण्डौ । सरकारले लघुवित्त वित्तीय संस्थाहरुको समस्याको खोजी र समाधानका उपाय निकाल्ने उद्देश्यले ७ सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको संयोजकत्वमा कार्यदल बनाइएको हो । केन्द्रीय बैंकका २ मध्ये एक डेपुटी गभर्नरलाई कार्यदलको संयोजक तोक्ने जिम्मा गभर्नरलाई दिइएको छ ।
काठमाण्डौ । संघर्षरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । अर्थमन्त्रीको रुपमा नियुक्त भएलगत्तै वर्षमान पुनले लघुवित्त क्षेत्रको समस्या समाधानको जिम्मेवारी सरकारको भएको भन्दै यो क्षेत्रलाई रेस्क्यू गरिने वचन दिएका थिए । सोहीअनुसार उनकै पहलमा लघुवित्त पीडित...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु तथा...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्यउपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ प्रदान गरेको छ ।
काठमाण्डौं । कम मूल्यको धितोमा धेरै लोन दिएको आरोपमा पक्राउ परेका १० बैंकर थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बिहीबार फागुन १५ गते पक्राउ परेका बैंकरलाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुनसरीबाट चैत्र १ गतेदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।
काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ता उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएर फरार भएका एक व्यक्ति पक्राउ परेपछि बैंकको यस्तो कर्तुत बाहिर आएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अन्तराष्ट्रिय अभ्यासमा झै बैंकहरुको ‘नेट एनपीएल’ प्रकाशन गर्न थालेको छ । चालु आर्थिक वर्षको पुससम्मको बैंकहरुको प्रमुख वित्तीय सूचक सार्वजनिक गर्दै नेट एनपीएलको अभ्यास नेपालमा सुरु गर्न लागेको केन्द्रीय बैंकले देखाएको हो । केन्द्रीय बैंक आफैंले नेट एनपीएल सम्बन्धी डेटा सार्वजनिक गर्न थालेपछि आगामी दिनमा बैंकहरुले प्रकाशन गर्ने...
काठमाण्डौ । नवील बैंक लिमीटेडले प्रिपेचुअल प्रकृति(अपरिवर्तनीय प्रकृति)को अग्राधिकार सेयर र ८ वर्षे अवधिको ऋणपत्र निश्कासनको निर्णय गरेको छ। बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत दरको सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर र '८% नवील डिवेञ्चर-२०८९'(८ वर्ष अवधिको)को जारी गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्रबैंक लगायत नियमनकारी निकायको...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
काठमाण्डौ । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले रिक्त रहेको पदपूर्तिका लागि गरेको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ११ गते विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको थियो । बैंकले खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई बुधबारदेखि एकिकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । काठमाण्डौं स्थित होटल एल्लो प्यागोडामा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.