बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन
काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ । नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा...