माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १०% छुट दिने
काठमाण्डौ । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपर मार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट प्रदान गरिनेछ ।