नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल एसबिआई बैंकले ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय...