आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ८ वटाबाट उच्च बिक्री चाप
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा २१ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटा बाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेको छ ।

