बुधबार, मंसिर १७,२०८२ 09:36:00
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 09:36:00
पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Capital Market

पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङकका अनुसार कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड भएको  छ ।  आईपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।  

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.०३ प्रतिशतले...

परिसूचकसँगै कारोबारमा पनि गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’
Capital Market

परिसूचकसँगै कारोबारमा पनि गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.५३ अंकले घटेर २ हजार ६४७.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४४५.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एनएमबि बैंकले दियो सेबोनमा आवेदन
Capital Market

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एनएमबि बैंकले दियो सेबोनमा आवेदन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘ एनएमबी पावर बोन्ड वान’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो ।  

गोर्खाज फाइनान्समा दुईजना सञ्चालक नियुक्त
Capital Market

गोर्खाज फाइनान्समा दुईजना सञ्चालक नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडमा दुईवटा सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१७ औं बैठकले रिक्त रहेको सञ्चालक पदमा कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु) र विनोद कुमार चोङवाङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु)लाई संस्थापक सेयरधनीका तर्फबाट र विनोद कुमार चोङवाङलाई सर्वसाधारण समूह तर्फबाट...

कामना सेवा विकास बैंकको ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

कामना सेवा विकास बैंकको ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ११ हजार ७४१ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ ।  

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।  इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको...

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज दिनभर राम्रै अंकले बढेको बजार अन्त्यमा भने झिनो अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । आजको बजारलाई प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड  अर्थात २७८० मा प्रतिरोध सामना गरेको छ ।क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा डोजी क्याण्डल बनेको बजारमा आज ‘ग्रेभ स्टोन डाजी’ बनेको छ । यी दुवै क्याण्डललाई अनिर्णयको...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन्, ‘आईपीओबाट ‘ढोका’ खुल्छ, कारोबार गर्न नजाने ‘धोका’ पनि हुन्छ’
Capital Market

लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन्, ‘आईपीओबाट ‘ढोका’ खुल्छ, कारोबार गर्न नजाने ‘धोका’ पनि हुन्छ’

काठमाण्डौ । साताको प्रत्येक आइतबार पस्कदै आईरहेको नियमित स्तम्भ ‘ग्राउण्ड जीरो’लाई आज पनि निरन्तरता दिएका छौं । ग्राउन्ड जिरोको क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा र न्यूरोड आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं  ।सबैभन्दा पहिले हामी त्रिपुरेश्वमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । यहाँ...

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
Capital Market

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा उक्लिएको छ। नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.०१...

नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार
Capital Market

नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४४९.०८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर १० अर्ब ८७...

भिजन लुम्बिनी उर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

भिजन लुम्बिनी उर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्ञानेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ८ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र कम्पनीको प्रबन्धपत्र तथा...

केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह
Capital Market

केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्राहक पहिचान(केवाईसी)अद्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयहरु मार्फत २०८१ चैत मसान्तसम्म हितग्राही खाता खोली धितोपत्रसम्बन्धी कारोबार गरिरहेका खातावालाहरुले उक्त हितग्राही खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन वा थप भएमा यथाशिघ्र एनआईसी...

कामना सेवा विकास बैंकको २.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको २.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेन्ट्रल फाइनान्सको साधारण सभा जेठमा, बुक क्लोज कहिले ?
Capital Market

सेन्ट्रल फाइनान्सको साधारण सभा जेठमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आगामी जेठ महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी जेठ ४ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा गत वैशाख १२ गतेदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको थियो ।  हकप्रद सेयर...

यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी
Capital Market

यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी

काठमाण्डौ । यो साता सेयर बजार ६४.४१ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष ५ कम्पनीहरुमा बीमा र जलविद्युत समूहका रहेका छन् ।  धेरै सेयर मूल्य बढेका पाँच कम्पनीहरु  यो साता नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.