बुधबार, मंसिर १७,२०८२ 10:10:14
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 10:10:14
हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?
Capital Market

हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?

काठमाण्डौं । केही समयअघि धितोपत्र दोस्रो बजारमा अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँमै सेयर बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट कम्पनीको निकै चर्चा थियो । सर्वसाधारणलाई ५० रुपैयाँमै सेयर बिक्री गरेको सो कम्पनीको सेयरभाउ दोस्रो बजारमा १८ सय क्रस भएको थियो ।  सो कम्पनीको आइपीओ पाउने लगानीकर्ताहरु मालामाल बनेका थिए । कम्पनीले २०८० भदौमा आफ्नो जारी पूँजी १ अर्ब १७ करोड...

गरिमा विकास बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

गरिमा विकास बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने
Capital Market

एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रमुख एजेण्डा पारित गर्ने भएको छ । आगामी जेठ २ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुने सभाबाट उक्त प्रस्ताव पारित गरिनेछ ।  कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।  

सिवाईसी नेपाल लघुवित्तको नाफा ९९.४५% ले वृद्धि, खराब कर्जा अनुपात ८.४९% पुग्यो
Capital Market

सिवाईसी नेपाल लघुवित्तको नाफा ९९.४५% ले वृद्धि, खराब कर्जा अनुपात ८.४९% पुग्यो

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.४५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।...

प्रभु महालक्ष्मी लाइफको ७.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु महालक्ष्मी लाइफको ७.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ...

साताको अन्तिम कारोबारमा २०० दिने मुभिङ एभरेजमा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी यात्रा ?
Capital Market

साताको अन्तिम कारोबारमा २०० दिने मुभिङ एभरेजमा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । मुभिङ एभरेज भनेको सेयरको मुल्य तथा सूचकलाई मुभ गर्दै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने, २० दिने ५० दिने र २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ ।  मुभिङ एभरेजले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ । यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ । बजारको छोटो समयको चाल हेर्न छोटो समयको मूभिङ...

नेप्सेले प्रत्येकबाट २ जना आईटी अफिसरको नाम मागे पछि ब्रोकरमा खैलाबैला !
Capital Market

नेप्सेले प्रत्येकबाट २ जना आईटी अफिसरको नाम मागे पछि ब्रोकरमा खैलाबैला !

काठमाण्डौ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेचेञ्जमा नयाँ नेतृत्व आए पछि ब्रोकरहरु प्रति नियामक केही कठोर बन्दै गएका छन् । नेप्सेले वैशाख १५ गते सबै ब्रोकरहरुलाई एक पत्र लेख्दै आफ्ना २ वटा आईटी अफिसरको नाम पठाउन ७ दिनको समय सीमा दिएको छ ।  यो पत्रसँगै ब्रोकरहाउसहरुमा खैलाबैला नै मच्चिएको छ । यसै बीच बुधबार स्टक ब्रोकर एसोसियसन अफ नेपालको बैठक सुन्धारास्थित कार्यालयमा...

म्याग्दी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

म्याग्दी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । म्याग्दी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘ओएमपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ७ वटाबाट बिक्री चाप
Capital Market

यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ७ वटाबाट बिक्री चाप

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । उच्च खरिदबिक्री हुने टप १० ब्रोकर कम्पनीहरुमा आज ७ वटाबाट बिक्री धेरै भएको छ भने तीनवटाबाट खरिद भएको छ ।  उच्च खरिद हुने ब्रोकरहरुमा सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।

भारतले आक्रमण गर्ने डरमा पाकिस्तानी लगानीकर्ता, सेयर बजारमा भारी गिरावट
Capital Market

भारतले आक्रमण गर्ने डरमा पाकिस्तानी लगानीकर्ता, सेयर बजारमा भारी गिरावट

काठमाण्डौ । पाकिस्तानको सेयर बजारमा भारी गिरावट आएको छ । आज पाकिस्तानको सेयर बजार मापक केएसई–१०० इन्डेक्स २.६९ प्रतिशत अर्थात ३ हजार ८८ अंकले घटेको छ ।  यो गिरावटसँगै केएसई–१०० इन्डेक्स १ लाख ११ हजार ७८३.८५ विन्दुमा सीमित बनेको छ ।  

पुराना ८ ब्रोकरहरुले पुर्याए धितोपत्र बोर्डले तोकेको पूँजी, समय भने नथपिने !
Capital Market

पुराना ८ ब्रोकरहरुले पुर्याए धितोपत्र बोर्डले तोकेको पूँजी, समय भने नथपिने !

काठमाण्डौ । धितोपत्र दलाल व्यबसायीहरुलाई धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी ८ वटा ब्रोकरले समयमै पुर्याएका छन् । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए ।तथापी बोर्ड स्रोतले दिएको जानकारी अनुसार भने ब्रोकहरुलाई पूँजी पुर्याउन समय थप गर्ने...

१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको
Capital Market

१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.१२ प्रतिशतले घटेको छ ।...

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘गभर्नर नियुक्त हुन नसक्दा सेयरबजार उभो लाग्न सकेन’
Capital Market

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘गभर्नर नियुक्त हुन नसक्दा सेयरबजार उभो लाग्न सकेन’

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.१४ अंकले घटेर २ हजार ६२३.८३ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४४२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको...

पोखरा फाइनान्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत
Capital Market

पोखरा फाइनान्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १५ गते बसेको कम्पनीको ५५२ औं बैठकले पौडेलको राजीनमा स्वीकृत गरेको हो ।  उनको राजीनामा वैशाख १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।  

सिद्धार्थ बैंकको ३.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको ३.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको करिब ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट
Capital Market

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड...

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।  

सर्वसाधारणका लागि कालिका लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि कालिका लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १० हजार ६४० कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.