बुधबार, मंसिर १७,२०८२ 10:13:14
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 10:13:14
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ ।  ट्रेड टावर लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत वैशाख ८ गतेदेखि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...

बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिडेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिडेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबारमा बजार झिनो अंकले घटेको छ । आज कारोबार भने ९ अर्ब माथिको रह्यो । आजसम्म बजारमा लगातार ४ दिन गिरावट आउदा नेप्से इन्डेक्स ४२ अंकले घटेको छ ।  प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार ४ कारोबारमा नै तल्लो ब्याण्डसँगै हिडेको देखिन्छ । योसँगै अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी बढ्दै गएको छ । म्याक्डी मार्फत नियाल्दा यस अघि...

नेपाल फाइनान्सको सेयरमूल्य ९ महिनामा प्रतिकित्ता रु.२ हजारले घट्यो, ५ फाइनान्स शतप्रतिशतले खसे
Capital Market

नेपाल फाइनान्सको सेयरमूल्य ९ महिनामा प्रतिकित्ता रु.२ हजारले घट्यो, ५ फाइनान्स शतप्रतिशतले खसे

काठमाण्डौ । सेयर बजार कसरी कुनै कम्पनीको सेयरमूल्य उचाईबाट तीव्र रुपमा तल झर्छ भन्ने पछिल्लो उदाहरण बनेको छ, नेपाल फाइनान्स कम्पनी । सेयर बजारमा प्रतिफलका साथै जोखिम पनि उत्तिकै हुन्छ तथ्यलाई यो कम्पनीको सेयरमूल्यले राम्ररी पुष्टि गरेको छ । कुनै बेला यो कम्पनीलाई ‘हट केक’ र ‘नट् फर सेल’ भनेर बजारमा प्रचार गरेको सुनिन्थ्यो । तर यो कम्पनीको सेयरमूल्य छोटो समयमा जसरी बढेको...

लगानीकर्तामाझ जलविद्युत कम्पनीको चर्चा, भन्छन् ‘अब मिड र हाई क्याप पनि चल्छन्’
Capital Market

लगानीकर्तामाझ जलविद्युत कम्पनीको चर्चा, भन्छन् ‘अब मिड र हाई क्याप पनि चल्छन्’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित ‘स्तम्भ ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । आज राजधानीमा मौसम बदली भएको थियो । यहि कारण हुन सक्छ ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति सामान्य नै देखिन्थ्यो । बिहानको ११ बज्दै थियो । आजको पहिलो प्रहरमा बजार बढेर...

सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार हुने टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, अनलाइन सेक्युुरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युुरिटिज, दिपशिखा धितोपत्र कारोबार र...

१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक अंकले ३.४४ घटेर २६२०.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसमूहमध्ये आज जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३७ प्रतिशतले बढेको छ ।

गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्, ‘कारोबारले भने साथ दिईरहेको छ’
Capital Market

गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्, ‘कारोबारले भने साथ दिईरहेको छ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४१.४९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर...

भारतमा स्वदेशी संस्थागत लगानीकर्ताको स्वामित्व विदेशी लगानीकर्ताको भन्दा बढी पुग्यो
Capital Market

भारतमा स्वदेशी संस्थागत लगानीकर्ताको स्वामित्व विदेशी लगानीकर्ताको भन्दा बढी पुग्यो

काठमाण्डौ । भारतमा स्वदेशी संस्थागत लगानीकर्ता(डीआईआई)को स्वामित्व विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई)भन्दा बढी पुगेको छ । यस्तो पछिल्लो १५ वर्षमा पहिलोपटक भएको हो । गत मार्च ३१ सम्म नेशनल स्टक एक्सचेञ्ज(एनएसई)मा सूचीकृत कम्पनीहरूमा डीआईआईको स्वामित्व बढेर १७.६२ पुगेको छ।  डीआईआईमा बीमा कम्पनीहरू र म्युचुअल फण्डहरु समावेश छन्। डीआईआईले हालका वर्षहरूमा खुद्रा...

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१।३५ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।    जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर रहेको छ...

नेपाल हाईड्रो डेभलोपरको खुद नाफा ३२.२६% ले वृद्धि, वित्त खर्च ५०.७५% ले घट्यो
Capital Market

नेपाल हाईड्रो डेभलोपरको खुद नाफा ३२.२६% ले वृद्धि, वित्त खर्च ५०.७५% ले घट्यो

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको आम्दानी र नाफामा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.२६ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी...

स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित
Capital Market

स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा आज सञ्चालक समितिका अध्यक्ष देवीदत्त ज्ञवालीको अध्यक्षतामा रुपन्देहीमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनलाई सभाले पारित गरेको छ ।  संस्थाको प्रमुख कार्यकारी अधिकृत कृष्ण राज...

नेप्सेको पुनर्संरचना गरिने
Capital Market

नेप्सेको पुनर्संरचना गरिने

काठमाण्डौ । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्सें)को पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरका हुन् ।

नयाँ स्टक एक्सचेञ्ज रोक्ने षड्यन्त्र: नीति तथा कार्यक्रमबाट पनि हटाइयो अजेण्डा
Capital Market

नयाँ स्टक एक्सचेञ्ज रोक्ने षड्यन्त्र: नीति तथा कार्यक्रमबाट पनि हटाइयो अजेण्डा

काठमाण्डौ । सरकारले षड्यन्त्रमूलक ढंगले केही व्यवसायिक घरानाको इशारामा नयाँ स्टक एक्सचेञ्जको विषयलाई आफ्नो नीति तथा कार्यक्रमबाट पनि हटाएको छ ।  सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा समेत नयाँ स्टक एक्सचेञ्जको विषयलाई नराखी भएकै स्टक एक्सचेञ्जको पुनरसंरचनाको विषयमा मात्र राखिएको थियो । 

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद जारी गर्न बोर्डबाट पायो अनुमति
Capital Market

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।  कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न आजै बोर्डबाट अनुमति पाएको हो ।  

मातृभूमि लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

मातृभूमि लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमै एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको ११ लाख ४९ हजार ९८२ कित्ता एफपीओ जारी गर्न बोर्डसँग स्वीकृति मागेको हो ।  

नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत
Capital Market

नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत

काठमाण्डौ । यो साता  सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६२३.३८ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता समग्रमा ३४.१९ अंकले बजार घट्यो ।  अघिल्लो साता पनि बजार ६४.७१ अंकले घटेको थियो । यो साता ४...

गोर्खाज फाइनान्सको सीईओमा इवाहाङ नियुक्त
Capital Market

गोर्खाज फाइनान्सको सीईओमा इवाहाङ नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओ तथा कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई वैशाख २१ गतेबाट लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ पदको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।  

सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०% ले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक
Capital Market

सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०% ले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको...

सान्भी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

सान्भी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत वैशाख ५ गतेदेखि कुल ११ लाख ७१ हजार कित्ता आईपीओ जारी गरेको थियो ।  कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र...

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तको साधारण सभा आज बस्दै
Capital Market

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तको साधारण सभा आज बस्दै

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आगामी रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।  सभामा हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी  कुल ५.२३६२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.