बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन दुई कम्पनीको आवेदन, कतिपय अव्यवहारिक नियम संसोधनको माग
काठमाण्डौ । विवादमा रहेको बुक बिल्डिङ बिधिबाट पुनः सेयर निस्कासनका लागि केही कम्पनीहरु सक्रिय देखिएका छन् । नेप्सेस्थित स्रोतका अनुसार राजेश मेटल र हुलास फिनसर्भलले बुक बिल्डिङ बिधिबाट आईपिओ निष्कासन गर्न अनुमति मागेका छन् । तर पछिल्लोपटक रिलायन्स स्पिनिङ मिल्सले उच्च मूल्यमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासनको प्रयास गरेपछि लगानीकर्ताहरुले तीव्र रुपमा विरोध गरेका...

