सालपा विकास बैंकले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै निवदेन दिएको छ ।
TRENDING
काठमाण्डौ । सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै निवदेन दिएको छ ।
काठमाण्डौ । चालु आवको नौ महिनामा पौने १९ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणअनुसार चैत मसान्तसम्म १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, सो अवधिसम्म १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपौँ बराबरको म्युचुअल फण्ड, १० करोड ६९...
काठमाण्डौ । सेयर बजार ९ महिनामा ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको नौ महिनाको प्रतिवेदनअनुसार यस्तो देखिएको हो । २०८० चैत मसान्तमा २०२५.७१ रहेको नेप्से सूचकाङ्क २०८१ चैत मसान्तमा २६६२.०८ कायम भएको छ । २०८१ चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.४४२५ अर्ब ४० करोड कायम भएको छ । २०८० चैत मसान्तमा बजार पुँजीकरण रु.३२१२ अर्ब १ करोड...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन पस्किदै आएको नियमित स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि निरन्तर दिएका छौ । यस क्रममा आज हामी पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।आज राजधानीको मौसम निकै तात्तिएको थियो भने ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि ठीकै रहेको थियो । हामीले प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.४७ अंकले घटेर २६४९ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३१ प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.५३ अंकले घटेर २ हजार ६४९.११ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४६.३२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ४० लाख ११ हजार १४ कित्ता...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.५३ अंकले घटेर २ हजार ६५०.११ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४६.३२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ४० लाख ११ हजार १४ कित्ता...
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १२ लाख ६३ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १० करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको आम्दानी भने ९.८१ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६० करोड...
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतीका लागि आवेदन दिने निर्णय गरेको छ ।
काठमाण्डौ । माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.०२ प्रतिशतले बढी हो ।
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को नाफामा ३३.१५ प्रतिशतको गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ९ करोड खुद नाफा कमाएको थियो । कम्पनीले तेस्रो त्रैमाससम्म १ अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनीले ३ करोड १३ लाख घाटा व्यहोरेको थियो । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ९ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३४ लाख कमाएको थियो । यो अवधिमा कम्पनीको...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.७३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेड घाटाबाट बाहिरिएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले चालु आवको तेस्रो त्रैममासम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत...
काठमाण्डौ । जलविद्युत आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएसँगै बरुण हाईड्रोपावर इलेक्ट्रिक कम्पनी लिमिटेड नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ४ करोड ९२ लाख रुपैयाँ घाटामा थियो । यस त्रैमासिकसम्म कम्पनीको हेवाखोला जलविद्युत आयोजना सञ्चालन भईसकेको अवस्थामा छ ।...
काठमाण्डौ । हालसम्म ३६ लघुवित्त संस्थाले मात्रै चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । रिर्पोटअनुसार अधिकांश लघुवित्त संस्थाको मुनाफामा सुधार देखिएको छ । नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत छन्, जसमध्ये ७२ प्रतिशत वा ३६ संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने २८ प्रतिशत अर्थात् १४ वटाको रिर्पोट प्रकाशित हुन बाँकी छ ।...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२३.३८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ३७.८१ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३४.१९ अंकले घटेको थियो । यो साता ५...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट हकप्रदका लागि अनुमति पाउने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स र राप्ति हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड रहेका छन् । एशियन लाइफले ४२ प्रतिशत अर्थात १ः०ं.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.