बुधबार, मंसिर १७,२०८२ 10:44:06
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 10:44:06
सेबोन अध्यक्षमाथि लागेको आरोपको उर्जा उत्पादकबाटै खण्डन सुरु
Capital Market

सेबोन अध्यक्षमाथि लागेको आरोपको उर्जा उत्पादकबाटै खण्डन सुरु

काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको आरोप हाईड्रोपावर कम्पनीहरुले नै खण्डन गर्न थालेका छन् ।  धितोपत्र बोर्डबाट केही दिनअघि आईपीओ निश्कासनको स्वीकृति पाएको विकास हाईड्रोपावर कम्पनी लिमिटेडले एक विज्ञप्ति प्रकाशित गरी केही उर्जा उत्पादकहरुको सुनियोजित खेल पर्दाफास गर्दै उनीहरुले भनेजस्तो आईपीओ...

जीवन विकास लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

जीवन विकास लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  संस्थाले ४ हजार ३० कित्ता, ५९ हजार ६२२ कित्ता र ६९ हजार ६५० कित्ता गरी कुल १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि...

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६८% को गिरावट, वितरणयोग्य मुनाफा पनि घट्यो
Capital Market

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६८% को गिरावट, वितरणयोग्य मुनाफा पनि घट्यो

आँखुखोला जलविद्युतको नाफा १२०९% ले बढ्यो
Capital Market

आँखुखोला जलविद्युतको नाफा १२०९% ले बढ्यो

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२०९.४५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ लाख ७२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

घाटामुक्त हुँदै सानिमा मिडिल तमोरले कमायो २१.१४ करोड नाफा, आम्दानी १.२० अर्ब
Capital Market

घाटामुक्त हुँदै सानिमा मिडिल तमोरले कमायो २१.१४ करोड नाफा, आम्दानी १.२० अर्ब

काठमाण्डौ । आम्दानी बढेसँगै सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेड घाटाबाट मुक्त भएको छ । कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ९५ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले यो अवधिसम्ममा १ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको वित्त आम्दानी २२ लाख ५८ हजार रहेको छ ।  

घाटाबाट बाहिरिदै मानुषी लघुवित्तले आर्जन गर्यो ९३ लाख बढी नाफा
Capital Market

घाटाबाट बाहिरिदै मानुषी लघुवित्तले आर्जन गर्यो ९३ लाख बढी नाफा

काठमाण्डौ । आम्दानी बढेसँगै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट निस्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्था ७२ लाख खुद घाटामा थियो ।  संस्थाले समीक्षा अवधिसम्म ७ करोड ७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको...

न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्दै बुटवल पावर
Capital Market

न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्दै बुटवल पावर

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बिन्ध्यवासिनी हाइड्रोद्वारा ६.६३ करोड नाफा आर्जन, ईपीएस ५.८७ रुपैयाँ
Capital Market

बिन्ध्यवासिनी हाइड्रोद्वारा ६.६३ करोड नाफा आर्जन, ईपीएस ५.८७ रुपैयाँ

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ ।  कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ६.७७ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

रुरु जलविद्युतको नाफा जम्मा २.३७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

रुरु जलविद्युतको नाफा जम्मा २.३७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मकाके अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    यो अवधिमा कम्पनीले विद्युत...

अघिल्लो आवमा घाटामा रहेको नेपाल रिपब्लिक मिडिया ४६.२८ लाख नाफा आर्जन गर्न सफल
Capital Market

अघिल्लो आवमा घाटामा रहेको नेपाल रिपब्लिक मिडिया ४६.२८ लाख नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको नेपाल रिपब्लिक मिडिया लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्ममा नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४६ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५२ लाख २६ हजार घाटामा रहेको थियो ।  यो अवधिमा कम्पनीले १३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.८३ प्रतिशतले बढी...

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो
Capital Market

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको छ ।

२०० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?
Capital Market

२०० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज बजार झिनो अंकले बढ्दा कारोबार भने बढेको छ । लगातार घटेको बजारले आज सम्हालिने प्रयास गरेको देखिन्छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज २०० दिने मूभिङ एभरेजबाट तल खसेको छ ।  घट्दो बजारमा बजारले यस्तो मुभिङ एभरेज रेखामा सपोर्टको काम गरेको हुन्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ । त्यसैगरि, बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा अझै पनि २० दिने मुभिङ...

आफ्नै ब्रोकरबाट कारोबार गर्न पाउनुपर्ने स्टक ब्रोकर एसोसियसनको माग
Capital Market

आफ्नै ब्रोकरबाट कारोबार गर्न पाउनुपर्ने स्टक ब्रोकर एसोसियसनको माग

काठमाण्डौ । सोमबार स्टक ब्रोकर एसोसियसन अफ नेपालका पदाधिकारीहरुले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेका छन् । सो भेटमा धितोपत्र दलाल व्यबसायिहरुले विभिन्न माग समेत राखेका छन् । जसमा हाल कायम रहेको चूक्तापूँजी बढाउने समय सीमा थप गर्नुपर्ने जस्ता माग राखिएका छन् ।  हाल ८ वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्यायता पनि पुराना ब्रोकरहरुमा...

खेलाडीको टार्गेटमा लघुबीमा कम्पनी, सोझा फस्ने जोखिम उच्च !
Capital Market

खेलाडीको टार्गेटमा लघुबीमा कम्पनी, सोझा फस्ने जोखिम उच्च !

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा थोरै सेयर संख्या हुने कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको छ । विशेषगरी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ भएका कम्पनीको सेयर कर्नरिङ गरी मूल्य बढाउने र सोझा लगानीकर्तालाई भिडाएर उम्किने प्रवृत्ति हाबी छ ।  लो क्यापमै गनिने लघुबीमा कम्पनीहरुको सेयरमूल्यमा पनि व्यापक चलखेल हुने आशंका बढेको छ । हाल नेप्सेमा तीन लघुबीमा कम्पनी...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ७४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा पाँचवटाबाट उच्च खरिद माग भएका छन् भने पाँचवटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद भएका ब्रोकर कम्पनीहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा सेक्युरिटिज रहेका छन् ।  

वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जाको नाफामा  उच्च गिरावट
Capital Market

वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जाको नाफामा उच्च गिरावट

काठमाण्डौ । वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८७.२३ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी भने १०३.५६...

नयाँ स्टक एक्सचेञ्ज रोक्न यो हदसम्मको खेल, नियोजित चरित्रहत्याप्रति सेबोनको आपत्ति
Capital Market

नयाँ स्टक एक्सचेञ्ज रोक्न यो हदसम्मको खेल, नियोजित चरित्रहत्याप्रति सेबोनको आपत्ति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पूँजीबजारका क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा बोर्ड अध्यक्ष र समग्र सेबोनकै चरित्र हत्या गर्ने गरी खबरहरु प्रकाशन गरिएका भन्दै आपत्ति जनाएको छ ।  प्रवक्ता निरञ्जय घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम जोडेर पछिल्लो समय प्रकाशित, प्रसारित खबरहरुप्रति आपत्ति जनाएका...

यी ५ नयाँ ब्रोकरले टेरेनन् नेप्सेलाई, बाँकी सबैले पठाए आईटी अफिसरको नाम
Capital Market

यी ५ नयाँ ब्रोकरले टेरेनन् नेप्सेलाई, बाँकी सबैले पठाए आईटी अफिसरको नाम

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा दर्ता भएका ९२ वटा ब्रोकरमध्ये ५ वटा नयाँ ब्रोकरले नेप्सेको पत्रलाई लत्याईदिएका छन् । नेपाल स्टक एक्सचेञ्जले वैशाख १५ गते सबै ब्रोकरहरुलाई एक साताको समयावधि दिएर हरेक ब्रोकरबाट २ जना आईटी कर्मचारीको नाम पठाउन निर्देशन दिएको थियो ।  जसमा ८७ वटा ब्रोकरहरुले आफ्ना आईटी अफिसरको नाम पठाएको नेप्सेका प्रवक्ता मुराहरी पराजूलीले जानकारी दिए ।...

स्वावलम्बन लघुवित्तकी स्वतन्त्र सञ्चालक बोहराको कार्यकाल समाप्त
Capital Market

स्वावलम्बन लघुवित्तकी स्वतन्त्र सञ्चालक बोहराको कार्यकाल समाप्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक उमा जोशी बोहराको कार्यकाल समाप्त भएको छ । वैशाख २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बोहराको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।  

५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण
Capital Market

५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात १.०३ अंकले बढेर २ हजार ६११.४३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४४०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८ अर्ब ७४...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.